क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो ।
नेपाली टोली आजै राति क्यानडा...
पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाका समान ५–५...
युईएफए नेसन्स लिग फुटबलमा जर्मनीकाे सानदार जित
काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा हंगेरीलाई ५–० गोलले हराउँदै जर्मनीले फराकिलो जित निकालेको हो ।
जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पाभ्लोभिच...
नेसन्स लिग फुटबलमा इटाली, बेल्जियमकाे जीत
एजेन्सी । नेसन्स लिग फुटबलमा इटालीले फ्रान्सलाई ३-१ ले पराजित गरेको छ। त्यस्तै शुक्रबार रातिनै भएको अर्को खेलमा बेल्जियमले इजरायललाई ३-१ लेनै हरायो।
फ्रान्सले खेलमा पहिलो मिनेटमै अग्रता लिएको थियो। जियोभान्नी डि लोरेन्जोको ब्याक पासमा...
एनपीएलको फ्रेन्चाइज टिमको मालिक तय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिमको मालिक तय भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खुला बिडिङ गरेको थियो, जसमा पोखराका लागि सबैभन्दा महंगो बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३...
मेसी र रोनाल्डो बालोन डि ओरमा ३० खेलाडी परेन
काठमाडौं । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिनै बालोन डि ओर अवार्डको प्रारम्भिक ३० खेलाडी सुची सार्वजनिक भएको छ ।
बुधबार राति सार्वजनिक नयाँ सुचीमा इङ्ल्यान्ड र...
पदक जितेर इतिहास रचेकी पलेशाले ६५ लाख पुरस्कार पाउने
काठमाडौं । पारा ओलम्पिकमा कास्य पदक जितेरे इतिहास रचेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख पुरस्कारसहित पाउने भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेशालाई कर नकटाइ ६५ लाख...
महिला साफमा नेपालकाे पहिलाे खेल भुटानसित हुने
काठमाडौं । दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग परेको छ । साफले बिहीबार सार्वजनिक गरेको...
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला...
पलेशा गोवर्द्धनलाई ५ लाख रुपैयाँसहित सम्मान
काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका...

























