टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौं । नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो । आईसीसीका...

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

काठमाडौं । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । स्पेनको...

डिएगो फोर्लान उरुग्वेकाे राष्ट्रिय फुटबल टिम प्रशिक्षक नियुक्त

काठमाडौं । उरुग्वेले पूर्व खेलाडी डिएगो फोर्लानलाई राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ । फिफा विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मार्सेलो बिएस्लाले राजीनामा दिँदा उरुग्वे फोर्लानलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । फोर्लानले सन् २०१०...

विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान...

इङ्ग्ल्यान्डको बराबरी गोलमा माथि भूमिका खेलेको दाबी

ओस्लो । नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डको बराबरी गोलमा माथि रहेको टेलिभिजन क्यामेराको केबलले भूमिका खेलेको दाबी गरेका छन्। उनले व्यंग्य गर्दै उक्त केबललाई ‘असिस्ट’ दिनुपर्ने जनाएका छन्, यद्यपि फिफाले...

एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ । क्यानका अनुसार अक्सनका लागि प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्ये...

अर्जेन्टिना सेमिफाइनल प्रवेश

काठमाडाैं । फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ । रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको...

इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । जुड बेलिंघमकाे दुई गोल मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड ८ वर्षपछि...

स्विट्जरल्यान्ड ‘भाग्यमानी’, कोलम्बिया स्तब्ध

काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई  ४-३ ले हराउँदै स्विट्जरल्यान्ड...

विश्वकपमा अर्जेन्टिना क्वाटर फाइनल पुग्याे

काठमाडाैं । विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा सानदार ‘कमब्याक’ जित हात पारेको छ। ७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो। यसअघि १५औँ मिनेटमै...

RECENT POSTS

HOT NEWS