पेरिस ओलम्पिकमा जुडो खेलाडी मनिता प्रधान पराजित

काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनिता...

गिनिज वर्ल्ड रेकर्ड राखेर सजन डंगोलले नेपालीकाे शिर उचाे बनाए

काठमाडौं  । टाेखा निवासी सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राखेर सम्पूर्ण नेपालीकाे शिर उचाे बनाएका छन् । नेपालको ए डिभिजन फुटबलसमेत खेलेका सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’...

पेरिस ओलम्पिक महिला फुटबलमा जापानले ब्राजिललाई हरायाे

काठमाडौं । इन्ज्युरी समयमा दुई गोल गरेपछि पेरिस ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलमा जापानले ब्राजिलविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । आइतबार राति पार्क डेस प्रिन्सेसमा जापानलाई जित दिलाउन साकी कुमागा र मोमोको तानिकावाले गोल...

पेरिस ओलम्पिकमा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज पनि दुई नेपाली खेलाडीको प्रतिस्पर्धा रहेको छ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको...

  पेरिस ओलम्पिकमा सुटिङमा नेपालकाे खराब प्रदर्शन

काठमाडाैं ।  पेरिस ओलम्पिक २०२४ मा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आएकी छिन् । उनले ६ सय ७.८ स्कोर...

ओलम्पिकमा टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ पराजित

काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को पहिलो खेलमै पराजित भएका छन् । प्रारम्भिक चरण अन्तर्गत शनिबार भएको खेलमा २४ वर्षीय  श्यान्टु सेनेगलका खेलाडी ३२ वर्षीय इब्राहिम डियाबसँग ४-० ले पराजित...

स्पेन नकआउट चरणमा प्रवेश

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो जित निकाल्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत स्पेनले गएराति डोमिनिक रिपब्लिकलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का...

आज पेरिस ओलम्पिक २०२४ मा नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदै

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।...

पेरिसमा खेलकूदको महाकुम्भ ओलम्पिक उद्घाटन

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा खेलकूदको महाकुम्भ ओलम्पिक उद्घाटन गरिएको छ । ओलम्पिक इतिहासमै पहिलोपटक ओलम्पिक स्टेडियमबाहिर उद्घाटन समारोह भएको हो। पेरिसको सेन नदीमा आयोजित समारोहमा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख, खेलाडी, राजनीतिज्ञ, सेलिब्रिटीहरु तथा...

पेरिस ओलम्पिक २०२४ को आज उद्घाटन हुँदै

काठमाडौं । विश्व खेलकुदकै सबैभन्दा ठुलो खेल मेला पेरिस ओलम्पिक २०२४ को आज उद्घाटन हुँदै छ । गृष्मकालीन ओलम्पिकको यो ३३ औँ संस्करण हो । पेरिसमा एक सय वर्षपछि ओलम्पिक आयोजना हुन लागेको हो । २०६...

RECENT POSTS

HOT NEWS