यसरी छनाैट हुन सक्छ नेपाल २०२६ काे विश्वकपमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसीसी) २०२६ मा हुने विश्वकपको क्षेत्रीय छनोटमा केही नियम परिवर्तन गरेको छ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने २०२६ विश्वकपमा १२ राष्ट्रको छनोट भई सकेको छ ।...

पेरिस २०२४ पाराओलम्पिकमा सहभागीता जनाउने तेक्वान्दो टोलीलाई बिदाइ

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले आगामी फ्रान्सको पेरिसमा हुने...

भोलिदेखि पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबल खेल सुरु

काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू भोलिदेखि नै सुरु हुँदैछ । ३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने शुक्रबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् । भोलिदेखि फुटबल र रग्बी...

नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडाैं । एसिसी महिला एसियाकप टी-२० क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। पहिलो खेलमा युएइलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भने टेस्ट टोली पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भयो। टस हारेर...

नेपालले आज यु-२० महिला भलिबलकाे फाइनल पुग्न कीर्गिस्तानसँग खेल्दै

काठमाडौं । माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपकाे फाइनलमा पुग्नका लागि  नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्ने भएकाे छ । लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार...

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । युएईविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। सबनम राईले युएईका रिनिथा रजिथलाई बोल्ड गरेकी हुन्। रजिता ६ रन बनाएर पेभेलियन फर्किएकी हुन्। नेपालले यसअघि दोस्रो ओभरको पाँचौं बलमा युएईका इशा ओजालाई रनआउट गरेको...

नेपालले आज काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग खेल्दै

माले । आज नेपालले काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा श्रीलंकासँग खेल्ने भएकाे छ । साे खेल नेपाली समय अनुसार रातकाे ठिक १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुँदैछ  । नेपाली महिला उमेर समूहको टिमले प्रथम...

कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाइदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहालीपछि भएको...

अर्जेन्टिनाले कोपा अमेरिका-२०२५ को उपाधि उचाल्याे

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका-२०२५ को उपाधि  उचालेकाे छ । सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले १६औँ पटक उपाधि चुम्यो। ४८औँ संस्करणको कोपा अमेरिका फाइनलको अतरिक्त समयमा लाउटेरो मार्टिनेजले गोल...

‘गोल्डेन ग्लोभ्स’ इमिलियानो मार्टिनेजले अवार्ड जित्याे

काठमाडौं । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका २०२४ को ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जितेका छन् । अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनेजले प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका हुन् । उनले...

RECENT POSTS

HOT NEWS