युरो २०२४ को क्वाटरफाइनलमा नेदरल्याण्ड्स प्रवेश

काठमाडौं । वैकल्पिक खेलाडी डोनयल मालेनको दुई गोल मद्दतमा नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३-० ले सहजै पराजित गरेको हो । खेलको २०औं मिनेटमै...

असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग हुने भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । सहभागी टिमबीच डबल राउन्ड रोबिनका आधारमा...

फ्रान्स, पोर्चुगल क्वाटर फाइनलमा भिड्ने

काठमाडौं । फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा फ्रान्स, पोर्चुगल क्वाटर फाइनलमा भिड्ने भएकाे छ । राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्स बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल...

उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । आयोजक अमेरिकालाई १-० ले पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी को विजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो ।...

युराेकपमा स्पेन र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश

काठमाडौं । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकाे छ ।  आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४–१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का...

टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जित्याे

काठमाडाैं । टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। भारत विरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर...

युरोकप फुटबलमा स्वीट्जरल्याण्डसँग इटाली पराजित

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबलमा स्वीट्जरल्याण्डसँग इटाली स्तब्ध बनेको छ । गएराति भएको अन्तिम १६ को खेलमा साविक विजेता इटालीलाई २–० गोलले स्तब्ध पार्दै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डका रेमो फ्रिउलार र रुबेन भार्गासले...

युरोकपमा आजदेखि अन्तिम १६ का खेल सुरु

काठमाडौं । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरण (अन्तिम १६)का खेल सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । इटाली समूह ‘बी’मा दोस्रो स्थानमा...

टर्किए, पोर्चुगल, जर्जिया अन्तिम १६ मा स्थान बनायाे

काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ । समूह एफ अन्तर्गत बुधबार राति  भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम...

रोमानिया विजेता, स्लोभाकिया दाेस्राे, स्लोभाकिया तेस्रो बन्दै प्रिक्वाटर फाइनल प्रवेश

काठमाडौं । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल भएको हो । फ्रांकफर्टमा भएको...

RECENT POSTS

HOT NEWS