टी-२० वरीयताको ब्याट्सम्यान सूचीमा ट्राभीस हेड पहिलाे नम्बरमा

काठमाडौं । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा पहिलाे नम्बरमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित पहिलाे  नम्बरमा  उक्लिएका हाे । यस अघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव...

चार देशीय महिला फुटबल प्रतियोगिताको पहिलो खेल जोर्डनसँग हुने

काठमाडौं । लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल...

फ्रान्स र अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश

एजेन्सी । नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो । मंगलबार राति भएको खेलमा डोनयेल...

अफगानका कप्तान खानले नेपाली क्रिकेट टाेलीकाे गरे प्रशंसा

काठमाडौं । अफगानिस्तानका कप्तान राशिद खानले विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको प्रशंसा गरेका छन् । मंगलबार बिहान भएको खेलमा बंगलादेशविरुद्ध डकवर्थ लेविस पद्दति (डीएलएस)अनुसार आठ रनको जितसहित सेमिफाइनलमा प्रवेश गरेपछि पत्रकार सम्मेलनमा नेपालको...

युरो–२०२४ मा स्पेन र इटाली प्रि–क्वार्टरफाइनल प्रवेश

काठमाडौं । युरो–२०२४ को ‘ग्रुप अफ डेथ’बाट स्पेन र इटाली अन्तिम–१६ मा प्रवेश गरेका छन् । सोमबार राति दुवै टिमले प्रि–क्वार्टरफाइनलमा स्थान निश्चित गरेका हुन् । समूह चरणको अन्तिम खेलमा स्पेनले अल्बानियालाई १–० हरायो ।...

कोपा अमेरिकामा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो

एजेन्सी । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो । कोलम्बियाका लागि डानिएल मुनजोले ३२औं र जेफरसन लेर्माले...

युरोकपमा जर्मनी शीर्षमा

काठमाडौं ।सब्टिच्युट निकलास फुल्करबनले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले जर्मनीले युरो २०२४ मा आइतबार स्विटरल्यान्डलाई १–१ को बराबरीमा रोकेको छ । यससँगै जर्मनी समूह ‘ए’ को शीर्षमा रह्यो । स्विटरल्यान्डले डन एनडोयको गोलमा पहिलो...

एसइई कप २०२४ को उपाधि अभिक शाहले जिते

काठमाडाैं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसइई कप २०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन्। स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै उनले ६.५ अंक बनाएर आइतबार उपाधि जितेका...

भरत पेरिस पारा ओलम्पिकमा छनोट

काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारा ओलम्पिक–२०२४ मा सहभागिता जनाउने भएका छन् ।  भरत ‘वाइल्ड कार्ड’ कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएको जानकारी नेपाल तेक्वान्दो संघले दिएको छ । विश्व तेक्वान्दोले...

जर्मनी अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली

स्टुटगार्ट । युरो २०२४ मा आफ्नो विजयी यात्रा जारी राख्दै आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार राति भएको समूह एको खेलमा टोली २–० गोले विजयी बन्यो...

RECENT POSTS

HOT NEWS