क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा रोकियो
काठमाडौं । इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ । बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको ।
पहिलो खेलमा स्पेनसँग ३–० ले स्तब्ध...
वडा अध्यक्ष कुशवाहाद्वारा खेलकुद सामाग्री वितरण
रौतहट । कटहरीया नगरपालिका–४ का विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयमै फुटबल, क्रिकेट, खेलमा आवद्ध खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो। वडा अध्यक्ष चनदन कु कुशवाहले...
डा.सुशन गौतमलाई चेस उपाधि
काठमाडौं, असार ६ गते । काठमाडौं महानगरपालिकाका संस्थापक उपमेयर नविन्द्रराज जोशीस्मृति फिडे रेपिड चेस प्रतियोगिताको उपाधि झापाका युवा खेलाडी डा. सुशन गौतमले उचालेका छन् । उनले उपाधिसँगै ट्रफि र नगद २० हजार जिते ।...
दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल हार्दा निकै निरास बनायाे
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल हार्दा निकै निरास बनाएको जनाएका छन्। उनले समर्थकहरूमात्र होइन, टिमका सबै सदस्यहरू निरास भएको जनाए।
'दक्षिण अफ्रिकाविरुद्धको खेल लगभग जितिसकेका थियौं। तर,...
अर्जेन्टिनाले क्यानडालाई हरायाे
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको हो ।
पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा...
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा...
टर्की र जर्जियाका समर्थकबीच झडप
काठमाडौं। टर्की र जर्जियाका समर्थकबीच डर्टमन्डको वेस्टफालेनस्टाडियनमा मंगलबार राति भएको युरोकप खेलअघि झगडा भएको छ।
रंगशालाको एक कुनामा झगडा भएको हो। समर्थकहरूले एकअर्कामाथि मुक्का र अन्य सामान प्रहार गरेका थिए। युरो २०२४ को समूह 'एफ'...
टी–२० विश्वकप क्रिकेटमा आज सुपर आठ चरणका खेलहरु सुरु हुँदै
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा आज सुपर आठ चरणका खेलहरु सुरु हुँदै छन्। पहिलो खेल नेपाली समय अनुसार आज राती ८ः१५ मा दक्षिण अफ्रिका र पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकाबिच प्रतिस्पर्धा हुँदै छ।
अमेरिकाले पहिलो...
युराेकपमा पोर्चुगलकाे बिजयी सुरुआत
काठमाडौं । चेक गणतन्त्रविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै पोर्चुगलले युरो–२०२४ मा विजयी सुरुआत गरेको छ । मंगलबार राति जर्मनीको रेड बुल एरिना लाइपजिगमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को कोन्सेइकाओले गोल गरे ।
पोर्चुगलले...
पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी
काठमाडौं । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।
गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद् र ११ जना ओलम्पियन्सबिचको सहकार्यमा...

























