जारी युराेकप ०२४ मा रोनाल्डोले यी रेकर्डहरू ताेडन सक्छ

काठमाडौं । ३९ वर्षको उमेरमा, क्रिस्टियानो रोनाल्डो पुनः युरोपेली च्याम्पियन बन्ने पोर्चुगलको दाबीको नेतृत्वमा फर्किएका छन् - जुन उनको अविश्वसनीय करियरको अन्तिम प्रमुख प्रतियोगिता हुन सक्छ। रोनाल्डोले पोर्चुगललाई युरो २०१६ जित्न मद्दत गरे । अहिले...

साफ यू-२० र साफ यू-१७ च्याम्पियनसीपका खुला छनोट गर्ने

काठमाडौं । आसन्न साफ यू-२० च्याम्पियनसीप र साफ यू-१७ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खुला छनोट गर्ने भएको छ । एन्फाले सात प्रदेश फुटबल संघ र सदस्य जिल्ला फुटबल संघहरुलाई पत्र पठाउँदै दुवै...

टी–२० आई क्रिकेटमा सन्दीपकाे १ सय विकेट पूरा

काठमाडाैं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् । योसँगै उनी टी–२० आई क्रिकेटमा छोटो एक...

आईसीसी ट्वान्टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं ।  नेपाललाई २१ रनले हराएर बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गर्न सफल भएकाे छ । सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा समूह चरणको अन्तिम खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा...

युरो २०२४ मा इङ्ल्यान्डले सर्बियाविरुद्ध १–० जित निकाल्याे

काठमाडौं । युरोपियन च्याम्पियनसिपमा इङ्ल्यान्डले विजयी सुरुआत गरेको छ। जर्मनीको भेल्टिन्स एरिनामा आइतबार इङ्ल्यान्डले सर्बियाविरुद्ध १–० को कठिन जित निकाल्यो। जुड बेलिङघमले १३औं मिनेटमा गरेको एक मात्र गोल इङ्ल्यान्डलाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै समूह ‘सी’ को...

चार देशीय फुटबल प्रतियोगिताको मिति तय

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले खेल्ने चार देशीय फुटबल प्रतियोगिताको मिति तय भएको छ । लेबनानको बेरुतमा हुने उक्त प्रतियोगिता असार २४ देखि साउन १ (जुलाई ८ देखि १६) सम्म हुने अखिल नेपाल...

युरोकप फुटबलमा यी टाेलीले जित्ने सम्भावना बढि

काठमाडौं । मिनी वर्ल्डकपको रुपमा चिनिने युरोकप फुटबल प्रतियोगिताको १७औं संस्करण शुक्रबारदेखि सुरु भएकाे छ । पहिलो खेल राति १२ः४५ बजे म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सुरु भएकाे खेलमा  आयोजक राष्ट्र जर्मनीले स्कल्याण्डलाई  ५-१ गाेलले...

स्पेनले क्रोएसियालाई हरायाे

काठमाडौं । युरो २०२४ मा क्रोएसियालाई हराउँदै स्पेनले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा स्पेन ३–० गोलले विजयी बनेको हो । स्पेनले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । २९ औँ मिनेटमा...

नेपालले टी- २० विश्वकपकाे अन्तिम खेल बंगलादेशसित भिड्दै

काठमाडौं । नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ ।...

भाग्यले साथ नदिदा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित हुन बाध्य

काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।...

RECENT POSTS

HOT NEWS