युरोकपमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले हरायाे
एजेन्सी । युरोपियन च्याम्पियनसिप (युरोकप) मा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३-१ ले पराजित गर्यो। यसअघि यो समूहमा आयोजक जर्मनीले विजयी सुरुवात गरीसकेको छ।
जर्मनीको रेन इनर्जी...
उपाधि दावेदार मानिएको आयाेजक जर्मनीले स्कटल्यान्डलाई ५-१ गाेलले हरायाे
युरोकप फुटबलमा आयोजक जर्मनीले सानदार सुरुवात गरेको छ। शुक्रबार राति भएको समूह ‘ए’ अन्तर्गतको आफ्नो पहिलो खेलमा उपाधि दावेदार मानिएको जर्मनीले स्कटल्यान्डलाई ५-१ ले पराजित गरेको हो।
१० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीका लागि फ्लोरिएन रिट्ज,...
अम्पायरको गलत निर्णय पनि भारतको हारको कारण
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेलमा मंगलबार राति कतारले भारतलाई २–१ गोलले हराएको छ । हारसँगै भारत विश्वकप छनोटको तेस्रो चरणमा पुग्नबाट वञ्चित भएको छ ।
खेलमा सुरुआती अग्रता लिएर...
बंगलादेश ‘सुपर आठ’ को सम्भावना कायमै
काठमाडौं । टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को तेस्रो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई पराजित गर्दै ‘सुपर आठ’ को सम्भावना कायम राखेको छ। बिहीबार राति भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको हो। बंगलादेशले जितेसँगै...
एएफसी महिला च्याम्पियन्स लिग खेल्दै शसस्त्र
काठमाडौं । नेपाली महिला फुटबलले ठूलो फड्को मारेको छ । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एसियन फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने शीर्ष श्रेणीको महिला च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ ।
एएफसीले सार्वजनिक...
यी हुन् युरोकप विजेता देशहरु
काठमाडौं । संसारभर मिनी विश्वकपको रुपमा चर्चित रहेकाे युरोकप २०२४ आजदेखि जर्मनीमा सुरु हुने भएकाे छ । फिफा विश्वकपपछि सबैभन्दा ठूलो टुर्नामेन्ट मानिएकाे यो १७औं संस्करण हो ।
अहिलेसम्म भएका १६ संस्करणमध्ये जर्मनी र स्पेनले...
वेस्टइन्डिज सुपर आठमा प्रवेश
एजेन्सी । टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ मा वेस्टइन्डिजले लगातार तेस्रो जित निकाल्दै सुपर आठमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत बिहीबार विहान भएको खेलमा न्युजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्टइन्डिजले लगातार तेस्रो जित...
युरो कप जर्मनीका १० वटा सहरको रङ्गशालामा खेलाइने
एजेन्सी । युरो कपका खेलहरू जर्मनीका १० वटा सहरको रङ्गशालामा खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कटल्यान्डबिच खेलिने छ । उद्घाटन खेल नेपाली समयअनुसार शनिबार विहान ००ः४५ बजे सुरु हुनेछ ।
त्यसअघि...
फिफा विश्वकप छनोटकाे अन्तिम खेलमा नेपाल र यमनबीच बराबरी
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले एक अंक जोडेको छ। अघिल्ला पाँच खेलमा गोल र अंकविहीन नेपालले अन्तिम खेलमा भने यमनसँग २-२ गोलको बराबरी खेल्दै अंक जोडेको हो।
नेपालका लागि...
नेपाल र श्रीलंकाबीच विश्वकपको स्पर्धा वर्षाका कारण रद्द
काठमाडौं । नेपाल र श्रीलंकाबीच बुधबार (आज) बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण रद्द भएको छ। खेल हुने तय भएको अमेरिका स्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल रद्द भएको हो।
समूह ‘डी’ मा...
























