क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश

काठमाडौं । क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अब फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको सामना गर्नेछ । अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले पहिलो हाफको २३ औं मिनेट गोलको...

जारी युरोकपको सेमिफाइनलको पहिलो खेल आज राती हुँदै

काठमाडौं । जारी युरोकपको सेमिफाइनलको पहिलो खेल आज राती हुँदै छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले क्वाटरफाइनमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २-१...

मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट

काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् । साविक विजेता अर्जेन्टिनाले बुधबार बिहान हुने सेमिफाइनलमा क्यानडासँग खेल्दैछ । मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो...

यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडिन्

काठमाडौं। यारोस्लाभा माहुचिखले हाई जम्पको ३७ वर्ष पुरानो कीर्तिमान तोडेकी छिन् । युक्रेनी हाई जम्परले पेरिसमा आइतबार आयोजित डायमन्ड लिग ट्रयाक एन्ड फिल्डमा नयाँ कीर्तिमान बनाएकी हुन् । विश्व च्याम्पियन माहुचिखले २.१० मिटरको छलाङ मार्न...

पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुग्याे

काठमाडौं । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट...

स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश

काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो ।...

सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट) मा राख्ने निर्णय गरेको छ ।   बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष...

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै 

काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित...

मेस्सीले फ्रान्स ओलम्पिकमा अर्जेन्टिनाबाट नखेल्ने

ब्यूनस आयर्स । लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा हुन लागेको ओलम्पिकमा अर्जेन्टिनाबाट नखेल्ने भएका छन् । प्रशिक्षक जाभियर माशेरानोले मंगलबार घोषणा गरेको टिममा विश्व विजेता टोलीका चार सदस्यलाई स्थान दिएका छन् । जसमा स्ट्राइकर...

कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनल पुग्याे

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन् । पुगेका छन् । आज बिहान सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा कोलम्बिया र ब्राजिलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेसँगै दुवै टोली क्वार्टरफाइनलमा...

RECENT POSTS

HOT NEWS