चोटका कारण अञ्जन विष्टले विश्वकप छनोटका बाँकी खेल गुमाउने
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर अञ्जन विष्टले चोटको कारण विश्वकप २०२६ छनोटका बाँकी दुई खेल गुमाउने भएका छन्।
बायाँ खुट्टामा लागेको चोट बल्झिएपछि उनलेयुनाइटेड अरब इमिरेट्स (यूएई) र यमनविरुद्ध हुने खेल गुमाउने निश्चित...
पीएसजीले फ्रेन्च कपको उपाधि जित्याे
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गएराति भएको फाइएनलमा लियोनलाई २-१ ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।
पीएसजीले १५ औं पटक फ्रेन्च कप जितेको हो ।...
एसीसी महिला एसिया कप २०२४ का लागि २८ सदस्यीय टोलीको घोषणा
काठमाडौं । एसीसी महिला एसिया कप २०२४ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय टोलीको घोषणा गरेको छ ।
नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम सार्वजनिक गरेको हो ।
प्रतियोगिता १९ जुलाईबाट...
अमेरिका जान लागेका सन्दीपलाई भिसा दिएन
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका हुन् ।...
छाेटाैं पटक युरो कप खेल्दै रोनाल्डो
लिसबन । युरो २०२४ का लागि पोर्चुगलको टोलीमा समावेश भएसँगै क्रिस्टियानो रोनाल्डोले ११ औँ मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् ।
३९ वर्षीय अल–नासरका फरवार्ड अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । उनले...
पुतलीबजारमा महिला क्रिकेट प्रशिक्षण कार्यक्रम
स्याङ्जा । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजारमा महिला क्रिकेट प्रशिक्षण कार्यक्रम गरिएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको व्यवस्थापनमा १० दिने प्रशिक्षण गरिएको हो । गण्डकीमा महिला खेलाडीको प्रभाव...
नेपालकाे किकर्स एकेडेमीले भीआर बैंक कपमा यू–१४ को उपाधि जित्याे
काठमाडौं । नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली...
युरोकप २०२४ मा सहभागी टिमले २६ खेलाडी राख्न पाउने
काठमाडौं । आगामी जुन–जुलाईमा हुने युरोकप २०२४ मा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलको प्रतियोगिता र सञ्चालन निर्देर्शिकाले उक्त निर्णय गरेको हो ।
थाइल्याण्डको बैंककमा बसेको कन्मेबोलको...
जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्ड्सको प्रारम्भिक टोली घोषणा
काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्ड्सको प्रारम्भिक टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक रोनाल्ड कोमनले घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीमा बार्सिलोनाका घाइते मिडफिल्डर...
सन्दीप विश्वकप खेल्न जाने
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा निलम्बन फुकुवा गरेको छ।
क्यानले निलम्बन फुकुवा गर्दै भन्यो, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी...























