भारतीय कप्तान सुनिल क्षेत्रीद्वारा खेल जीवनबाट सन्यासकाे घोषणा

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएकाे छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको थियाे । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले...

सन्दीप लामिछाने उच्च अदालत पाटन पुगे

काठमाडौं । सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । मुद्दामा अन्तिम सुनुवाइ चलिरहँदा उनी अदालत पुगेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपको मुद्दा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती...

विश्वकप छनोट खेल्न प्रारम्भिक टोली घोषणा

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली टिम  गोलकिपरः अभिषेक बराल,...

चर्च ब्वाइज र त्रिभुवन आर्मीले एएफफसी क्लब लाइसेन्स प्राप्त

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफफसी क्लब लाइसेन्स पाउने भएका छन् । आगामी सिजन २०२४/२५ का लागि दुई क्लबलाई एएफसी लाइसेन्स...

दशरथ रंगशालामा नेपाल र युएईबीचकाे खेल नहुने

काठमाडौं । नेपाल र युएईबीच दशरथ रंगशालामा हुने तय भएको खेल नहुने भएको छ । दशरथ रंगशालामा मापदण्ड नपुगेको भन्दै एसियन फुटबल महासंघ (एएफसी)ले जेठ २४ मा हुने खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको...

टी–२० विश्वकपकाे पहिलाे खेल नेपालले नेदरल्याण्ड्ससित भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुने भएकाे छ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी रहेका छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली...

सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् ।  सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् ।  पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्दाको...

दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना

काठमाडौं । दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढेको हो । यसअघि...

नेपाल इङ्ल्यान्डको ‘सी’ टोलीसँग ०-२ गाेलले पराजित

लन्डन । नेपाल इङ्ल्यान्डको ‘सी’ टोलीसँग पराजित भएको छ। सोमबार इङ्ल्यान्डको अल्डरसट टाउन एफसीको ईबीबी रंगशालामा भएको खेलमा नेपाल २–० गोलले पराजित भएको हो। नेपाल खेलको सुरुवाती समयमै दुई गोलले पछि परेको थियो। आठौं मिनेटमा...

RECENT POSTS

HOT NEWS