बुद्ध जयन्तीको अवसरमा भलिबल प्रतियोगिता हुने

पोखरा । याङ्जाकोट मिलन युवा क्लबले बुद्ध जयन्तीको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ । २५६८औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गरिएको र सोही मेलामा भलिबल प्रतियोगिता गर्न लागिएको क्लबले...

टी-२० सिरिजको चौंथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी-२० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २-१ को...

बेलायत जाने नेपाली टोलीमा रहेका ३० जनाको भिसा आयाे

काठमाडौं । इंग्ल्याण्ड सी टिमसँगको मैत्रीपूर्ण खेलका लागि बेलायत जाने नेपाली टोलीमा रहेका ३० जनाको भिसा आएको छ । जसमा खेलाडी र व्यवस्थापकको टोली मंगलबार विभिन्न फ्लाइटमा बेलायत उडिसकेका छन् । हेड अफ डेलेगेट्स मुख्य प्रशिक्षकसहित...

मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१, स्थित भेडियाहीमा बुधवार साँझ बिआर ३० के ६६८८ नं. को मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको...

इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली टोलीकाे बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ । सोमबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रमममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम...

भाेलिदेखि नेपाल  र रसियाबिच मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौं । नेपाल  र रसियाबिच मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता मङ्गललबार हुने भएको छ । एक दिने प्रतियोगिता दरबारमार्ग स्थित होटल  याक एण्ड यतिमा हुने नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल र रसियाका...

नेपाली टाेलीले आज यु–१९ भलिबल प्रतियोगिताको फाइनल खेल्दै

भक्तपुर । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ । आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो...

वेस्टइन्डिजविरुद्ध नेपाल १० रनले पराजित

काठमाडौं । पाँच  खेलको टी–२० सिरिजको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको छ। कप्तान रोहित पौडेलले ७१ रनको अविजित इनिङ खेले पनि टिमको हार टार्न पर्याप्त रहेन। अन्य खेलाडी लगातार पेभिलियन फर्किदा रोहितले एकछेउबाट...

नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७...

क्रिकेटर सन्दीपको मुद्दामा पाटन उच्च अदालतमा तोकिए पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतमा आइतबार पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतले बलत्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतमा सन्दीपको यो चौंथो पटकको...

RECENT POSTS

HOT NEWS