नेपालले २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा दुई पदक जित्याे
काठमाडौं । जापान वाटाद्वारा आयोजित २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ ।
टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा कांस्य...
प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कप सुरु
त्रिशूली (नुवाकोट) । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले खेल क्षेत्रको बजेट दोब्बर वृद्धि गर्नुपर्ने जनाएका छन्।
नुवाकोटको बट्टारमा शुक्रबारदेखि सुरु भएको प्रथम स्वर्गीय ध्रुव अमात्य स्मृति कपको उद्घाटनमा बजेट विनियोजनमा खेल क्षेत्र सधैँ अन्यायमा पर्दै...
भलिबल यू–१९ प्रतियोगिता खेल्न नेपाली टाेली ढाका प्रस्थान
काठमाडाैं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यू–१९ प्रतियोगितामा सहभागी हुने...
एसिया कप खेल्ने नेपालको सपना समाप्त
काठमाडाैं ।नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना समाप्त भएको छ ।
१२० रनको लक्ष्य युएईले १७.२ ओभरमा...
राष्ट्रपति रनिङ शिल्डमा गणेशको कीर्तिमान
काठमाडौं । १४ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डको मंगलबार उद्घाटन भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा उनले नेपालको खेलकुद विकासका लागि हरेक स्थानीय...
वैशाख ९ गतेदेखि सातौँ अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप सुरू
भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ । भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला...
‘वातावरण सफा राखौं र स्वच्छ बनौं’ भन्ने नारासहित एकल म्याराथन
काठमाडाैं । 'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने नारासहित पुस्कर विश्वकर्माले चक्रपथमा एकल म्याराथन रेस गर्ने भएका छन् ।
६५ वर्षका विश्वकर्माले बुधवार बिहान साढे ६ बजे कलङ्कीबाट आफ्नो म्याराथन शुरू गर्ने भएका हुन्...
एसीसी प्रिमियर कप २०२४ मा नेपालकाे तेस्रो जित
काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ ।
११५...
मोनालिशा खम्बू आइए बन्ने पहिलो नेपाली
काठमाडाैं । हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन्।
नेपाल बुद्धिचाल महासंघ (एनसीएफ) की उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि...
कथानक चलचित्र ‘द रेड सुटकेस’ प्रति बाबुराम भट्टराईले हेरेपछि यस्ताे प्रतिकृया
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ कथानक चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै सुन्धारास्थित सिडिसी सिनेमामा चलचित्र हेरेपछि उनले चलचित्रको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन् ।
चलचित्र...

























