सन्दीपलाई प्रतिशोधपूर्ण ढंगले अमेरिकाले भीसा नदिएको जिकिर

काठमाडौं । टी २० विश्वकप क्रिकेट खेल्न जान राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले भीसा नपाएको विषयले संसद्मा प्रवेश पाएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वले चिनेको सन्दीपलाई प्रतिशोधपूर्ण...

आइसिसी टी-२० विश्वकप क्रिकेटमा अमेरिकाकाे विजयी सुरुवात

अमेरिका (डालास) । आयोजक अमेरिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हरायो । जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य...

आइसिसी टी–२० विश्वकपमा अमेरिका नेपाली टोलीलाई स्वागत

एजेन्सी । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष...

आयुष घलान ६ महिनापछि नेपाली राष्ट्रिय फुटबल टिममा फर्किए

काठमाडौं । प्राराम्भिक टिममा समावेश नगरेपनि स्टार स्ट्राइकर आयुष घलान ६ महिनापछि नेपाली राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । उनी विश्वकप २०२६/एसियन कप २०२७ छनोटमा युएई र यमनविरुद्ध हुने बाँकी दुई खेलका लागि बन्द...

कभानीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका...

चौथो रारा ट्रेल दौड प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जित्याे

मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन्। बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको दौड प्रतियोगिताको चौथो संस्करणअन्तर्गत भएको...

राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगेका छन् ।  बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा आयोजित सो भेलामा आली पनि सहभागी भएका हुन् । भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि,...

नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने

काठमाडौं । दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ । यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको...

क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाए

काठमाडौं । साउदी प्रो लिगमा अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएका छन् । रोनाल्डोले प्रो लिगको एकै सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । प्रो लिगमा अल नासरले सोमबार अल इत्तिहादविरुद्ध...

सन्दीप ‘वार्म-अप’ खेल्दै

काठमाडाैं । नेपालले आज सोमवार क्यानडासँग ‘वार्म अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल आज राति सवा नौ बजे (स्थानीय समय बिहान १०:३० बजे) संयुक्त राज्य...

RECENT POSTS

HOT NEWS