विश्वकप फुटबल २०२२ मा आज चारवटा खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् । समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल...

विश्वकपमा बेल्जियमको कठिन जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको छ । जितपछि बेल्जियमले समूह एफमा ३ अंक जोडेको छ । बेल्जियमका लागि मिची बात्सुईले एक मात्र गोल गरे...

विश्वकपमा स्पेनको शानदार जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह इको खेलमा स्पेनले कोस्टारिकालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । विश्वकपमा स्पेनको यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । साथै यस विश्वकपको पनि यो...

एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त खुलाए

काठमाडौं। अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि मुख्य प्रशिक्षक बिहिन बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दरखास्त आह्वान गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि बिहीबार दरखास्त खुलाएको हो । नेपालको मुख्य प्रशिक्षकमा फिफाको...

चारपल्टकाे विश्वकप विजेता जर्मनी जापानसित स्तब्ध

चार पटकको विश्वविजेता जर्मनीले विश्वकप फुटबलमा खराब सुरुवात गरेकाे छ। बुधबार बेलुकी भएको खेलमा जर्मनी एशियन पावर हाउस जापानसँग स्तब्ध भएको हो। जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो। जापानले पुर्नरामन जित निकालेको हो।...

क्रोएसिया मोरक्कोसँग अंक बाढे

एजेन्सी ।  विश्वकप फुटबलको साविक उपविजेता क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ। अल बायत स्टेडियममा २०१८ को उपविजेता बन्दाका ४ खेलाडीको साथमा उत्रिएको क्रोएसिया अट्याकिङ पक्षमा भने चुकेको थियो। त्यसोत मोरक्कोले राम्रो प्रदर्शन गरेपनि राम्रा अवसर...

कतार विश्वकपमा फ्रान्सकाे शानदार जित

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबल अन्तर्गतको खेलमा फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित भएको छ। अल वार्कनस्थित अल जनौव स्टेडियममा मंगलबार राति भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोल अन्तरले पाखा लगाएको हो। खेलको सुरुवातमा पछि...

यसकारण विश्वकपमा समय थप

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२मा समूह चरण अन्तर्गतका केहि खेलहरू मात्रै सकिएका छन् । हरेक खेलमा १० मिनेट भन्दा बढी समय थप गरेको देखिन्छ । अनि, यही खेलहरूबाट हामीले फुटबलमा धेरै नयाँ...

फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदै

काठमाडाैं ।   फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ को दुई/दुई वटा खेल रहेका छन् । आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेको...

डेनमार्क र ट्युनिसियाको बराबरी

एजेन्सी । डेनमार्क र ट्युनिसियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार राति भएको समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै...

RECENT POSTS

HOT NEWS