एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा एनएनआइपिए स्पोर्ट्स अवार्ड आगामी चैत १२ गते हुने भएको छ ।
अवार्डमा कार्यक्रममा गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार...
अल नासरलाई रोनाल्डोका छोराले उपाधि दिलाए
काठमाडौं। समकालीन विश्व फुटबलका महान खेलाडीमध्ये एक हुन्, क्रिस्टियानो रोनाल्डो । यी पोर्चुगिज स्टारले इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबबाट व्यवसायिक फुटबल खेलेर महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । ३९ वर्षीय रोनाल्डोले इङ्लिस क्लब...
आज नेपालले भुटानको सामना गर्दै
काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।
ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्...
साफ यू-१६ महिला फुटबल प्रतियोगितामाआज नेपालले भुटानको सामना गर्दै
काठमाडौं। जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।
ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्...
डेब्युमै सावित्राकाे फ्रेन्च लिगमा गाेल
काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा डेब्यु गोल गरेकी छन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास...
विश्वकप छनाैट खेल्न ३३ खेलाडी प्रारम्भिक छनाेट
काठमाडौं । फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले शुक्रबार ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४...
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालकाे पहिलो जित
काठमाडाैं । शुक्रबार भएकाे त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले हरायो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १...
रोनाल्डोले आपत्तिजनक इशारा गरेकाले एक खेलमा प्रतिबन्ध
रियाद । क्रिस्टियानो रोनाल्डोलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ । साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उनलाई एक खेलमा प्रतिबन्ध लगाइएको हो ।
अल नासरले आइतवार आफ्नो रियाद प्रतिद्वन्द्वी अल...
डोपिङ परीक्षण पोजेटिभ देखिएपछि पोग्बाको खेलजीवन संकटमा
काठमाडौं । चार वर्ष लामो प्रतिबन्धमा परेपछि इटालियन क्लब युभेन्ट्सका फ्रान्सेली स्ट्राइकर पल पोग्बाको खेलजीवन संकटमा परेको छ । प्रतिबन्धित औषधी सेवन गरेको पुष्टि भएपछि ३० वर्षीय पोग्बामाथि चार वर्षसम्म फुटबल गतिविधिमा सक्रिय हुन...
वाफ महिला च्याम्पियनसिपमा नेपालले ईतिहास रच्ने माैका चुक्याे
काठमाडौं । नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको छ ।
साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा बिहीबार राति सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेको...

























