नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दै
काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ। मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि फिल्डीङ रोजेका हुन्।
जारी खेलमा हङकङले अहिले २४ रन बनाएर खेलीरहेको...
हङकङसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित
काठमाडौं । हङकङसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ ।
हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयो...
आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले क्यानलाई पाँच कराेड रुपैयाँ दियाे
काठमाडाैं । आउँदाे जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटकाे तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच कराेड रुपैयाँ दिएकाे छ ।
क्यानले बुधबार सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएकाे छ...
खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता : खेलकुदमन्त्री श्रेष्ठ
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय...
नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने
काठमाडौं । स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।
भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई...
पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने
काठमाडौं । नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो ।
प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते...
त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्ड्सले जित्याे
काठमाडौं । नेपालले आयोजना गरेको त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ।
टियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८...
महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा हुने भएकाे छ।
सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो ।
एन्फाको नियमित साधारण सभाले...
दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा आउट
काठमाडौं । त्रिकोणत्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भए । उनलाई टिम भान डर गुगटेनले एलबीडब्लूको धरामा पारेका हुन्...
टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।
नेपाल घरेलु मैदानमा...

























