प्रदेश सरकारले पूर्णता पाएपछि पर्यटन, सिँचाइ र पूर्वाधार विकासलाई प्राथमिकतामा
ओखलढुङ्गा । कोशी प्रदेशका मन्त्री तथा प्रवक्ता प्रदीप कुमार सुनुवारले पर्यटन र पूर्वाधार विकासलाई सरकारले जोड दिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री सुनुवारले प्रदेश सरकारले पूर्णता...
पर्यटकलाई आकर्षित गर्दै लम्जुङको गाईखुरे झरना
लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । ८० मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको...
सरकारले पर्यटन वर्ष मनाउने
काठमाडौं । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा...
कर्णाली प्रदेशमा मन्त्रीको पर्यटन क्षेत्रमा ध्यानाकर्षण
काठमाडौँ । पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराइएको छ । कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा शुक्रबार बिभिन्न मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको हो ।
समाजका अध्यक्ष देविकृष्ण रोकायाको...
धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा
काठमाडौं । मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका...
सर्वसाधारण हिमाली पाटन क्षेत्रमा
दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–२, झुस्कुबाट वीरेन्द्रसिंह डोबाल र चन्द्रकला डोबाल दम्पती चार दिन लगाएर वैशाख ११ गते यार्सागुम्बा सङ्कलन हुने क्षेत्र अपिहिमाल गाउँपालिकाको पिलकनदह पुग्नुभयो। उहाँहरू यार्सा सङ्कलन हुने क्षेत्रमा पुग्दा हिउँ पग्लिसकेको थिएन।
यार्सा...
पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा
काठमाडौं । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले...
एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिए
म्याग्दी । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।
पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी...
पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने
काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते (२३–२४ जुन २०२३ ) पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने...
सानेपा-टेकु जोड्ने कालोपुल मुनि फस्यो पर्यटक बस
काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको नम्बरको बस फसेको हो ।
फसेको बसको डिक्कीबाट सामान निकालेर अर्को...

























