कालापानीमा भारतले बढायो हवाई गस्ती

दार्चुला — नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ । भारतले यसअघि...

‘कूूटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता’

काठमाडौं - परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको जनाएका छन् । अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा बिहीबार उनले कूटनीतिक वार्तामार्फत नक्सामा परेका भूभाग फिर्ता लिनेसमेत प्रस्ट्याएका छन् । उनले...

नेपालमा थप तीन जनामा कोरोना पुष्टि, कुल ४५७ पुग्यो

काठमाडौं - पछिल्लो कोरोना परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन जना सङ्क्रमितमध्ये बाँकेमा दुई जना...

दुई शिक्षक मिलेर किशोरीमाथि बलत्कार

बझाङ - सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ...

एक व्यक्तिका कारण सुनसान सडक

काठमाडौं - राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ। केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी) का क्रममा पोजेटिभ रिपोर्ट...

सरकारले नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौं -  आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता...

घरमै भत्ता पु¥याउन आग्रह

काठमाडौं -  बैङ्क मार्फत वितरण गरिँदैआएको सामाजिक सुरक्षा भत्ता कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीका बेला घरमै पु¥याउन आग्रह गरिएको छ । बन्दाबन्दीले अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जानसक्ने अवस्था नभएपछि...

काेभिड १९ बारे बुझ्ने गरी सूचना दिन निर्देशन

काठमाडौं - राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस (काेभिड १९) का कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्न गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता कमला ओली थापाद्वारा...

पतिको हत्याका लागि प्रेमीलाई रातको दश बजे मीनाले ढोका खोलिदिएपछि…

विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्ममतासाथ मारिन्छु भन्ने । तर अन्र्तजातिय बिबाह गरेर ८बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना...

क्‍वारेन्टाइनमा भद्रगोलः शौच गर्न खेतमा, सुत्‍न घरमा

बाँके -  क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना...

RECENT POSTS

HOT NEWS