प्रतिस्थापन विधेयक पारित हुन नसक्दा अध्यादेशहरू निष्क्रिय
काठमाडौं । संसद्बबाट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा बजेटलगायत अन्य अध्यादेशहरू निष्क्रिय बनेका छन्। यसले गर्दा नागरिकले न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ। यो समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै...
आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा
काठमाडौं । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले असोज १ गते शुक्रबारदेखि सुुपथ मूल्य पसल सञ्चालन गर्दै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुुग्ध विकास...
काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग हतारमा विद्यालय खोल्न नहुने सहमति गरेपछि काठमाडौं उपत्यकाका विद्यालय खोल्ने वा नखोल्ने अन्योलमा परेको छ ।
ललितपुर महानगरपालिकाले आइतबारबाट विद्यालय खोल्ने तयारी गरेको छ । तर, त्यहाँका अधिकांश...
ओलीले एमालेलाई मौरी र नेपाललाई झिँगासँग तुलना
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्ना पूर्वसहकर्मी माधव नेपालप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई फोहोरको झिँगासँग तुलना गरेका छन् । एमाले काठमाडौंद्वारा बिहीबार आयोजित जिल्ला कार्यकर्ता भेलामा ओलीले एमालेलाई मौरी...
गोदावरी–फूलचोकी संरक्षण क्षेत्र घोषणाको तयारी
काठमाडौं ।सर्वाेच्च अदालतको पूर्ण इजलासले आदेश दिएको छ वर्षपछि काठमाडौँ उपत्यकाको गोदावरी–फूलचोकी क्षेत्रलाई सरकारले संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू सुशीला कार्की, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको पूर्ण इजलासले २०७२...
साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिन अगाडि १४ औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार...
बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने
काठमाडौं । करिब दुई वर्षदेखि रोकिएको कोरिया रोजगारी बायोमेट्रिक प्रणाली लागु भएपछि मात्र सुचारु हुने भएको छ। दक्षिण कोरिया सरकारले रोकिएको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणालीलाई अनिवार्य गर्नुपर्ने सर्त थपेपछि अझै एक महिनासम्म कोरिया...
देशभर रासायनिक मल अभाव
काठमाडौं, भदौ ३० । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान...
सामूहिक हत्याः मानसिक तनाव मुख्य कारण
काठमाडौं । कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ ।
सात प्रदेशमा भएका २५ वटा सामूूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेसनको समस्या...
अध्यादेश बजेट निष्क्रियः सरकारी खर्च रोकियो
काठमाडौं । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार आज...

























