एमाले एकता पक्षमा नेपाल समूह लचिलो
काठमाडौं । सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २...
श्रम गन्तव्य मुलुकहरुमा नेपाल ‘रेड जोन’ मा कायमै
काठमाडौं । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् ।
नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता नेपालबाट कामदार नै लिएका छैनन् ।...
सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणाली अव्यावहारिक
काठमाडौं । काठमाडौं उपत्यकामा मङ्गलबार असार १५ गतेदेखि जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएका छन् । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका...
राष्ट्रिय जनगणना साउनदेखि असोजभित्र सम्पन्न गर्ने तयारी
काठमाडौं । दश वर्षपछि पुनः शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम २०७८ असोजभित्रमा सम्पन्न गर्ने गरी कार्यक्रम शुरु गरिएकाे तथ्याङ्क विभागले जनाएको छ । कोरोना महामारीका कारण स्थगित भएको जनगणना कार्यक्रम साउन, भदौ र...
बलात्कारपछि १४ वर्षमै जन्मियो छोरा
काठमाडौं । अघिल्लो वर्ष साउनमा रोल्पा नगरपालिकाकी एक किशोरी तारा ‐नाम परिवर्तन० १३ वर्षको उमेरमा छिमेकी आफन्तबाटै बलात्कृत भइन्। कक्षा ७ मा पढ्दै गरेकी उनले गत साता १४ वर्षको उमेरमा छोरा जन्माइन्। आफू यौन...
सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग लैजान चिनियाँ सुझाव
काठमाडौं । नेपाल–चीनबीच बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ मार्ग लैजान चीनले सुझाव दिएको छ । परियोजनामा संलग्न एक इन्जिनियरले अन्य भू-भागबाट रेल लैजान कठिन रहेको बताउँदै यस्तो सुझाव दिएको हो ।...
अतिक्रमण बढ्दै जाँदा विश्वमै दुर्लभ सुनौलो तोप चराको सङ्ख्या घट्दै
धनगढी । नेपालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोप चराको सङ्ख्या घट्दै गएको छ । प्रकृतिमाथि मानवीय अतिक्रमण बढ्दै जाँदा विश्वमै दुर्लभ सुनौलो तोप चराको सङ्ख्या घट्दै गएको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ...
दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च
काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग...
मासुको मूल्य बढ्यो
दोलखा । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको...
वीरगञ्ज नाकाबाट भित्रियो डेढ खर्बको इन्धन र गाडी
वीरगञ्ज । कोरोना संक्रमणको महामारीले समग्र उत्पादन र आपूर्तिको शृंखला बिथोलिए पनि इन्धन र गाडी आयात भने बढेको छ । यी उत्पादन भित्रिने मुख्य भन्सार वीरगञ्जको चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ११ महीनाको...

























