आर्थिक क्षेत्र चलायमान हुने गरी स्मार्ट लकडाउनकाे तयारी
काठमाडौं । यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो ।
यसको स्वरूप र प्रकृति...
विद्यार्थी भर्ना असार १५ गतेसम्म सञ्चालन हुने
काठमाडौं । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु(याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ...
पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्ने
सिन्धुपाल्चोक । सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।
तल्लो तटीय क्षेत्रको झन्डै २५...
प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरे
काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्।
सबैभन्दा बढी मन्त्री...
चैतेधान सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमा बेच्न बाध्य
काठमाडौं । आफूले कडा परिश्रम र मेहनत गरेर उत्पादन गरेको चैतेधान सरकारले तोकेको समर्थन मूल्यभन्दा आधा कम मूल्यमा बेच्न किसानहरू बाध्य भएका छन् ।
सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चैतेधान नकिनेपछि किसानहरू...
उत्पादनमा आधारित अनुदान र कृषिको आधुनिकीकरणमा जोड
काठमाडौँ, असार ५ गते । सातवटै प्रदेशले असार १ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । सबै बजेटमा कृषिको दिगो विकासका लागि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइएको छ ।
कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, चक्लाबन्दीमा...
आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। जसपाभित्र विवाद बढ्दै जाँदा अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले एकले अर्कालाई...
विश्वभर सयजनाको मृत्युमा एक आत्महत्या
काठमाडौं । विश्वमा हुने मृत्युको प्रमुख कारणमा आत्महत्या रहेको विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेको एक आंकलनले देखाएको छ। ‘सन् २०१९ मा विश्वव्यापी आत्महत्या’ मा प्रकाशित उक्त आंकलनमा अनुसार सन् २०१९ मा विश्वमा ७...
एमाले विवाद सहमति नजिक
काठमाण्डौ । एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो ।
नेपाल पक्षीय नेता...
उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थाल्याे
काठमाडौं । कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका विभिन्न सरकार र निजी...
























