धार्मिक रुपमा विभेद हुनु देशको हितमा छैन

काठमाडौं । राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले देशमा धार्मिक विभेद हुन थालेको जनाएका छन्। आइतबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य खालिदले...

सहभागी मन्त्रीहरुले राम्रो काम गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै...

नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही...

कांग्रेसकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका  हुन् । सभापति देउवाका स्वकीय सचिव भानु...

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् । कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता...

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची...

प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले भोलि (आइतबार) जनता समाजवादी...

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अल्पमतमा पर्नु भएका उनले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका...

हालै बनेको नयाँ सत्ता गठबन्धन समीकरणको सरकारका लागि चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हालै बनेको नयाँ सत्ता गठबन्धन समीकरणको सरकारका लागि चुनौतीहरु औंल्याएका छन्। दुई पृष्ठको विज्ञप्ति जारी गर्दै नेता खनालले वर्तमान सरकारले सफलतापूर्वक गर्नैपर्ने र दायाँबायाँ छुट नभएकोसमेत उल्लेख...

सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिए

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी बिनाविभागीय...

RECENT POSTS

HOT NEWS