सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति : बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली सेनाको व्यवसायिक दक्षता र देशभक्तिप्रति निकै गर्वको अनुभूति भएको उल्लेख गरेका छन् । सेना दिवसको अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कार्यक्रम...

सरकार परिवर्तन राजनीतिक जात्रा : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले गठबन्धन भत्काउने र सरकार परिवर्तनलाई राजनीतिक जात्रा भइरहेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै अध्यक्ष केसीले राजनीतिक दलहरू सत्ता स्वार्थमा लागेका...

रुसी समकक्षीसँग परराष्ट्रमन्त्री श्रेष्ठको टेलिफोन वार्ता

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न...

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले भेटमा दुई...

परराष्ट्र मन्त्रालय छिरेलगत्तै नारायणकाजी श्रेष्ठका १२ प्रतिवद्धता

  काठमाडौं । सत्ता समीकरण फेरिएसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १२ वर्षपछि पुनः परराष्ट्र मन्त्रालयको नेतृत्वमा आइपुगेका छन् । पहिलोपटक २०६८ सालमा परराष्ट्रमन्त्री बनेका श्रेष्ठले बुधबार दोस्रोपटक उक्त जिम्मेवारी सम्हालेका हुन् । श्रेष्ठ १२ वर्षपछि मन्त्रालयको नेतृत्वमा...

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ । यसअघि विपक्षमा रहेका दलहरुले कतिपय...

भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले  आफूले राम्रो काम गर्ने...

नेपालको सङ्घीयता कार्यान्वयन आवश्यक : कानुन मन्त्री गिरी

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज साँझ पदभार ग्रहण गर्दै मन्त्री गिरीले मुलुकको विकास निर्माणमा सहयोग...

नवनियुक्त १६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीहरुको बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्...

यस्तो छ नवनियुक्त मन्त्रीहरूको राजनीति र शैक्षिक योग्यतासहितको ‘बायोडाटा’

शम्भु दंगाल काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्रत्याशित रूपमा गत फागुन २१ गते नेपाली कांग्रेससँग गठबन्धन तोड्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बनाएका छन् । माओवादी केन्द्रबाट यसअघि...

RECENT POSTS

HOT NEWS