माकेबाट हितबहादुर तामाङ मन्त्री बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बन्ने पक्का भएको छ । आज माओवादी केन्द्रबाट तामाङ मात्र मन्त्री बन्ने तयारी छ । माओवादी स्रोतले भन्यो, ‘आज हितबहादुर जीले शपथ ग्रहण गर्नुहुन्छ ।’ नेकपा एमालेबाट...

राष्ट्रियसभामा निर्वाचित १९ सांसदले लिए शपथ

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सांसद्ले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

शान्ति प्रक्रिया टुङ्ग्याउन विधेयक संसदबाट पारित गरिने

रुपन्देही । सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने जनाएकी छन् ।आइतबार दाङको घोराहीमा सहिदहरूको सालिक माल्यार्पण गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरूलाई निर्क्योल गरी शान्ति...

प्रमले सत्ता गठबन्धनसँगै विपक्षी नेताहरुसँग भेटवार्ता गरे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनसँगै विपक्षी नेताहरुसँग भेटवार्ता गरेका छन् । आइतबार विहानै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । साँझ पार्टी उपाध्यक्ष विष्णु पौडेल र...

बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान : प्रधानमन्त्री

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा विभिन्न...

सरकारलाई जनताले दिएको गतिलो सन्देश

काठमाडौं / सरकार जनताको समस्या समाधान गर्न असफल भए जनता नै आफैं हस्तक्षेपको बाटोमा कसरी उत्रिन्छन् भन्ने उदाहरणको रुपमा गत सोमबार संघीय संसद् भवन परिसरमा भएको प्रदर्शनको घटना प्रस्तुत भएको छ । यो घटनाले...

संघीय सरकारले फुटपाथ व्यापारीमाथि ज्यादती गरेकोविरद्व हस्तक्षेप गर्नुपर्ने माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती...

कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको औचित्य हिन : लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको औचित्य नभएको जनाएका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङदेनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको...

संघीय संसदको दुवै सदनबाट विधेयक पारित

काठमाडौं। शुक्रबार संघीय संसदबाट दुई वटा विधेयक पारित भएको छ । प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित...

नागरिकका विद्यमान समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकका विद्यमान समस्या गम्भीर भएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मिटरब्याजपीडित, लघुवित्त तथा सहकारी पीडित र दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि गम्भीर बन्न संसदमार्फत...

RECENT POSTS

HOT NEWS