संघीय संसदको महासचिवलाई छानवीन गरी कारबाही गर्न चुनौती
काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसदको महासचिवलाई छानवीन गरी कारबाही गर्न चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसदको महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
काठमाडौं । शुक्रबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।
रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो।
स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने...
देशको आर्थिक नीति गलत : सांसद भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति नै गलत...
कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदमाथि समूहगत रुपमा छलफल
ललितपुर । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदमाथि समूहगत रुपमा छलफल भइरहेको छ ।
छलफलमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्णरुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले गठबन्धन...
प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो ।
यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले...
मिटरब्याजपीडितहरू काठमाडौं आइपुगे
काठमाडौं । न्याय मार्चका लागि भन्दै २३ दिन पैदल हिँडेर मिटरब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् । उनीहरु हिजो बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाडौं भित्रिएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा...
लघुवित्त र सहकारी समस्या समाधान गरिने : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको जनाएका छन्। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी...
योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ : नेता खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र उनकै शव्दमा वृहत असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो जनाएका हुन्...
सहकारी पीडितहरू र प्रधानमन्त्री प्रचण्डबीच छलफल
काठमाडौं । लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा बोलाएर छलफल गरेका छन्। लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैंले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गरेका हुन्।
छलफलमा पीडित पक्षका...
हिन्दू राष्ट्र पक्षमा उभिएका अभियन्ताहरूलाई प्रस्ताव अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई धर्मनिरपेक्षताको सट्टा हिन्दू राष्ट्र पक्षमा उभिएका अभियन्ताहरूलाई प्रस्ताव फिर्ता लिन र पार्टीको जारी महासमिति बैठकमा छलफलका लागि दवाव नदिन गरेको आग्रहलाई उनीहरूले अस्वीकार गरेका छन्।
बुधबार बिहान...

























