सिराहाबाट जारी भएका ६ नेपाली नागरिकता रद्द गर्ने निर्णय

काठमाडौं । सरकराले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ६ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जनाइन् । ‘झुट्टा विवरण...

कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू नियन्त्रणमा

काठमाडौं । प्रधानमन्त्री ‘प्रचण्डले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको दाबी पनि गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै भने,  ‘मैले संसदमा सुरुकै दिन गरेको संकल्प...

कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हुँदै

विराटनगर । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा उम्मेदवार बन्न आकांक्षीहरुको ठूलो समूह...

अनुमति पत्र चाँडो उपलब्ध गराउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमति पत्र समयमै सेवाग्राहीले नपाएको जनगुनासो आएको बताएका छन्। बिहीबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री दाहालले अनुमति पत्र जतिसक्दो चाँडो...

समाजवादी मोर्चाले न्यायालयसमक्ष जानकारी गराउने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल सहभागी समाजवादी मोर्चाले राजनीतिका सहमतिहरू न्यायालयसमक्ष जानकारी गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मोर्चाको...

प्राप्त उपलब्धि रक्षाका निम्ति दलहरू मिलेर अगाडि बढ्नुपर्छ : माकुने

काठमाडाैं ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्राप्त उपलब्धि रक्षाका निम्ति दलहरू मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । ललितपुरमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा नेपालले प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरिरहेको...

उद्यमी–व्यवसायीहरुलाई लगानी गर्न राष्ट्रपतिकाे आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन्। उनले भने,‘पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवद्र्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा...

निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेश गर्नु पर्ने

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन चाहनेले १८ वटा कागजात पेश गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । आज बुधबार बसेको बैठकले मनोनयन पत्र दर्ता गर्दा राष्ट्रिय सभा...

बिश्व कम्युनिष्ट आन्दोलनमा माओका योगदान बारे मन्थन

काठमाडाैं । काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टीको आयोजनमा आर आर क्याम्पसमा चीनको कम्युनिष्ट आन्दोलन र बिश्व कम्युनिष्ट आन्दोलनमा माओका योगदान बारे मन्थन गरियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रिय क्रान्तिकारी मोर्चाको एक घटक सदस्यकोरुपमा कार्यक्रमको...

बालुवाटारमा बसेको मोर्चाको बैठकले यस्तो सुझाव

काठमाडौं । समाजवादी मोर्चाले प्रदेशलाई दिनुपर्ने अधिकार अध्यादेश ल्याएर भएपनि दिनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले यस्तो सुझाव दिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...

RECENT POSTS

HOT NEWS