कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित नाम सिफारिस
नेपाली कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित नाम सिफारिस गरेको छ।
विराटनगरस्थित प्रदेश समितिको कार्यालयमा सम्पन्न बैठकले पूर्वमन्त्रीदेखि सांसद, तथा नेताहरुसहित ९ जनाको नाम सिफारिस गरेको प्रदेश समितिको सूचना तथा सञ्चार समिति...
१८ घण्टाको लोडसेडिङ अन्त्य गर्नु लोकतन्त्रको गुण
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतका क्षेत्रमा पछिल्लो एक वर्षको उपलब्धि ८० वर्षबराबरको भएको टिप्पणी गरेका छन्।
उनले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘बि.स १९६८ बाट फर्फिङ जलविद्युतबाट ५०० किलोवाट सुरु भएको थियो।...
समाजवादी मोर्चाको बैठक जारी
काठमाडौं । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा सरकारको एक वर्षको समीक्षाका साथै आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको...
पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एक वर्ष सफल
काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको एक वर्ष सफल रहेको दाबी गरेका छन् । यो एक वर्षमा प्रधानमन्त्री दाहालले...
विकास निर्माण अभियान सुरु गर्ने
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले...
विकास निर्माणको अभियान सुरु गर्ने घोषणा प्रमको घोषणा
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले...
नेपालकाे अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत
भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको जनाएका छन्। मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएकाे बताएका हुन्।
अर्थमन्त्रीले महतले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने...
चुनावका समयमा सबै एकताबद्ध भएर अगाडि बढ्न आवश्यक : सभापति देउवा
तनहुँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता र न्याय हुन आवश्यक रहेको जनाएका छन् । सोमबार तनहुँमा पार्टीको जिल्ला सम्मेलन तथा वीपी स्मृति भवनको उद्घाटन समारोहमा सभापति देउवाले पार्टीभित्र सबैलाई न्याय हुने...
क्रिसमसले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई...
























