वर्तमान सरकार चीनसँग सहयोग लिन डराउँछः केपी ओली
दैलेख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।
सोमबार झुलाघाट-चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै यस्तो बताएका हुन्...
इजरायलमा १० नेपालीकाे मृत्यु घटना ५५ दिनपछि थाहा पायाे
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले इजरायलमा १० जना नेपाली पारिएको घटना ५५ दिनपछि थाहा पाएको छ। गत असोज २१ गते शनिबार (अक्टोबर ७) मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १०...
पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगेका थिए ।
खनालका स्वकीय...
ह्वावेद्वारा भूकम्पपीडितलाई राहत सामग्री उपलब्ध
काठमाडौं । कर्पोरेट संस्था ह्वावेले जाजरकोट र रुकुमका भूकम्पपीडितहरूलाई राहत सामग्रीहरू उपलब्ध गराएको छ।
ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्पपीडितलाई राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ...
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने
काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो ।
मनोनयन पत्र र उजुरी...
राजनीतिक नेतृत्वमा बलियो निष्ठा आवश्यक : सांसद राई
काठमाडाैं । राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताउँछन्।
सांसदसँग रासस संवादमा नेकपा एमालेका सांसद राईले छ वर्षे अवधिको संसदीय अनुभव सुनाउँदै नेतृत्वमा अठोटको...
समाजवादीको सचिवालय बैठक भाेलि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ।
पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो। सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ...
आज प्रधानमन्त्री दाहाल प्रचण्ड स्वदेश फर्किने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री आज साँझ स्वदेश फर्किने भएका हुन् ।
कोप...
राप्रपाको बैठक मङ्सिरकाे तेश्राे साता बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक...
राजतन्त्र ल्याउँछु भन्दै केही तत्वहरू लागेकाले जनता सजक हुनुपर्छ : केपी ओली
डडेलधुरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मरिसकेको राजतन्त्रको चिहान खनेर पुनः राजतन्त्र ल्याउँछु भन्दै केही तत्वहरू लागेकाले जनता सजक हुनुपर्ने जनाएका छन्।
१५ वर्षअघि नै मरिसकेको राजतन्त्र ब्युझाउँन केही प्रतिगामी तत्वहरू लागेकोले...

























