रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक
काठमाडौं । जनमत पार्टीले संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गरेको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले मंसिर गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प...
मुलुकको अर्थतन्त्रमा शिथिलता आयो
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन्।
राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको बिहीबार समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार...
सरकार दिगो पूर्वाधारको प्रवद्र्धनका लागि प्रतिवद्ध
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।
बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो जनाएका हुन् ।
उनले दिगो...
युवा र संघ दूर्गा प्रसाई समूहको र्याली सुरु
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा र अनेरास्ववियु तथा राजतन्त्र पुन:स्थापना गर्ने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले आज बिहीबार काठमाडौंमा छुट्टा–छुट्टै प्रदर्शन गरेका छन्।
यी दुई समूहको प्रदर्शनका लागि प्रशासनले छुट्टा–छुट्टै स्थान तोकेको...
भूकम्प पीडित नागरिकको जीवन रक्षा गर्न माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।
चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गईरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी...
पार्टी मजबुत बनाउन आवश्यक : मन्त्री लिम्बु
मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरुरी भएको बताएका छन्।
उनले कांग्रेस पार्टीभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखिएको जनाए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङको जिल्ला सम्मेलनको तयारी तथा...
विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश
काठमाडौं । विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार...
युवा, दलित र अल्पसङ्ख्यक समुदायका मुद्दामा राज्यले प्राथमिकता दिन सकेन: सांसद मिजार
नेपाली कांग्रेसकी सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ। पहिलोपटक संघीय सांसद बनेकी उनले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताए।
रासससँग कुरा गर्दै...
सरकारले देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्ने
काठमाडौं । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल गर्ने गर्दैछ ।
देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले...
जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको...
























