कांग्रेसमा स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत: विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।
देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको...
प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै हुनुहुन्छ ।
कोप–२८ मङ्सिर...
नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुने बताएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौं स्मृति दिवस तथा खुशीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन...
राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ : गगन थापा
रेसुङ्गा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको धारणा राखेका छन्।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको पहिलो दिन बृहत् आमसभामा महामन्त्री थापाले राजतन्त्रको समयमा आफूले...
राजावादी दुर्गा प्रसाईं आफ्नै घरमा परे ‘नजरबन्द’मा
काठमाडौं । गणतन्त्रविरोधी तथा राजावादी दुर्गा प्रसाईं आफ्नै घरमा ‘नजरबन्द’मा परेका छन्।
आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरी परिचालन गरी भक्तपुरस्थित घरबाट निस्कन नदिइएको हो।
सामाजिक सद्भाव तथा हिंसा भड्किने गतिविधि गरेको आरोप...
सेवाप्रवाह प्रभावकारी बनाउन मन्त्रालयका निर्देशन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवाप्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुको बैठकमा उनले कामको गति सुस्त भएको र भनेअनुसार उपलब्धि हुन नसकेको भन्दै...
परराष्ट्रमन्त्री साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तानबीच भेट
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन् ।
नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् ।
मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले ...
दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन
काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरूङले दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन अदृश्य शक्तिको ट्रायल भएको दाबी गरेका छन् ।
‘यो (प्रसाईं समूहको प्रदर्शन) फासफुस भइहाल्छ । आन्दोलनकारीहरु केही गर्नलाई आएको होइन, तत्काल केही...
विस्तृत शान्ति सम्झौताका १७ वर्ष !
काठमाडौं । तत्कालीन सरकार र नेकपा माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको १७ वर्ष पूरा हुँदा सम्झौताको मर्मविपरीतका गतिविधि देशमा बढेको छ । सम्झौतापछि हतियार व्यवस्थापन र माओवादी लडाकुको व्यवस्थापनजस्ता काम भए पनि न द्वन्द्वपीडितले अहिलेसम्म...
गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क
चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन्।
आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट...






















