प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।
पार्टीका महामन्त्री एवम् प्रवक्त डा. मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी...
सीता दाहालको निधनपछि राजनीतिक गतिविधि स्थगित
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनपछि राजनीतिक गतिविधि ठप्प भएका छन् । पूर्वनिर्धारित बैठकहरु स्थगित भएका छन् भने नेताहरु श्रद्धान्जलिसँगै समवेदना प्रकट गर्न माओवादी पार्टी...
सीता दाहालको पार्थिव शरीर पेरिसडाँडा लगियाे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।
सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनको पार्थिव...
पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तिमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै...
राष्ट्रिय सभा बैठक भाेलि बस्ने
काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ ।
आज ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण भन्दै मङ्गलवार सोही समयसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
ललिता निवास जग्गा प्रकरणमा सूचना प्रविधि मन्त्रालयका सचिव पक्राउ
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको सीआईसीबकी एआइजी किरण बज्राचार्यले जानकारी दिइन् । प्रहरीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य...
प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ।
संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको जनाएको हो । प्रतिनिधिसभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले...
जोखिम बढाउँदै नेपाल उकालो लाग्यो
सुविधा गुम्ने, अवसर बढ्ने, प्रतिस्पर्धाको ढोका खुल्ने ! के सक्ला नेपाल ?
काठमाडौं / दुई वर्षअघि अतिकम विकसित मुलुक (एलडीसी) बाट फड्को मारेर विकासशील बन्ने निर्णय गरेको नेपालले त्यसअनुसारको तयारी भने गर्न सकेको छैन ।...
कर्मचारीहरूलाई जनसेवक भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई प्रशासक होइन, जनसेवक भएर काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको ११ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष कमलको निधन
पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात...






















