सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ। यस्तै, सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने...

निर्वाचनको कामलाई जिप्रकाको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयलाई खारेज गर्ने निर्णय...

जसपाको विधान अधिवेशन : पार्टी अध्यक्ष यादवले आज जवाफ दिँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग...

धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा आफूहरूको शिर निहुरिए : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरिबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने जनाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा आफूहरूको शिर निहुरिएको जनाए । ‘जलहरिबारे...

प्रतिनिधिसभामा आज पनि बजेटका विषयमा छलफल हुने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। आज बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवन सुरु हुने बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ। बैठकमा रक्षा, संघीय मामिला...

सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने

काठमाडौं। युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रङ्गशालाको...

महिला हिंसा नियन्त्रण गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशव्यापीरूपमा महिलामाथि हत्या हिंसाका घटनामा वृद्धि भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ । बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद प्रतिक्षा तिवारीले गरिबी, कानुनी सचेतनाको अभावका कारण महिला...

नागरिकता विधेयक तत्काल फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण लगाउने मन्त्रिपरिषदको सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी...

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । आज जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रिय समितिको बैठक बस्दैँछ । आईतबारदेखि सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो । पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काडमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक सेन्टरले जनाएको छ । सेन्टरमा उपचाररत पौडेलको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेलले जानकारी दिए । गत असार २ गते...

RECENT POSTS

HOT NEWS