माछा र केरा बाहिरको नल्याउने अभियान सुरु
भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच जम्काभेट भएको छ। भरतपुर विमानस्थलमा एमाले अध्यक्ष ओली काठमाडौं फर्किने क्रममा भेट भएको हो।
भेटमा दुई नेताहरुले चितवनका विषयमा कुराकानी...
कोशी प्रदेश नामांकरण सच्याउनुपर्छ : मन्त्री लिम्बू
काठमाडौं । युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने जनाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले नामकरणपछि कोशी प्रदेशमा समस्या...
प्रधानमन्त्रीले धान दिवसको शुभकामना दिए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।
‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री दाहालले आजै जारी गरेको शुभकामना...
विश्वासको मतसम्बन्धी प्रस्तावमा जसपाकी सांसद निर्मला लिम्बु बोल्न अस्वीकार
विराटनगर । कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बुले बोल्न अस्वीकार गरेकी छन् ।
बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि सभामुख बाबुराम गाैतमले जसपाकाे तर्फबाट...
‘प्रचण्ड’ सरकार गठन छ महिना पूरा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन भएको असार ११ गते छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा गत पुस ११ गते सरकार गठन भएको हो । सुशासन,...
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अध्यादेश संसदमा टेवल गर्ने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि सरकारले बजेट अध्यादेश संसदमा टेवल गर्ने भएको छ ।
आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा प्रदेश प्रमुखबाट प्राप्त पत्र बाचन गरेपछि अध्यादेश टेवल गर्ने ...
LIVE : बजेट पारितका लागि प्रस्ताव पेस हुँदै
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ ।अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो...
देशमै रासायनिक मल उद्योग खोल्नका लागि अध्यायन गरिरहेको छाैं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् ।
बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८. ५...
जलहरीमा नाम लेखाउने कार्यको विरोध
काठमाडौं। नेपाली कांग्रेसको सांसद प्रतिमा गौतमले पशुपतिनाथको जलहरीमा नाम लेखाउने कार्यको विरोध गरेकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद गौतमले भनिन्,‘१३ जनाको नाम पार्वतीको अंगका रुपमा पूजिने जलहरी सुवर्ण पिठिकामा आफ्नो नाम...
जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिवद्धता
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरु अन्य कुनै कार्यालयमा नगाभिने बताए।
उनले निर्वाचन कार्यालय अन्य...






















