सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। उनले संशोधित बजेटमा...
देश ऋणको जालोमा फस्दै गएको टिप्पणी
काठमाडाैं । राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले देश ऋणको जालोमा फस्दै गएको टिप्पणी गर्नुभएको छ ।
मङ्गलवार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन...
राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब...
ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत
काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका छन् ।
आज सभामुख देवराज...
सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने : रवि लामिछाने
१९ असार, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका...
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि पारित
काठमाडौं । कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, २०८० सर्वसहमतिले पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि...
गिरिजाप्रसाद कोइरालाई राष्ट्रपति नबनाएर गल्ती गरेको स्वीकार
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेर गल्ती गरेको बताएका छन्। सोमबार कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले कोइरालाई राष्ट्रपति नबनाएर आफूले...
सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखी भएको आरोप लगायाे
काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालिन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्। प्रदेशका मुख्यमन्त्रीहरुले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रुपमा चित्रण गरेको उनको जिकीर थियो।
शुक्रबार प्रतिनिधिसभाको दोस्रो...
कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी शुरु
मोरङ । कोशी प्रदेशमा हिक्मत कुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन झनै अन्यौलपूर्ण बनेको छ । प्रदेश सभाको अंकगणितका कारण कुनै पनि सरकारले बहुमत जुटाउने सम्भावना देखिदैन । यसका लागि कि...
कोशी प्रदेशमा हिक्मतको सरकार ढल्याे
विराटनगर । विश्वासको मत पाउन नसकेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की पदमुक्त भए पनि कोशी प्रदेशमा नयाँ सरकार गठनको बाटो सहज देखिएको छैन ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा कार्कीको पक्षमा...
























