संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको...

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन् । साेमबार १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त उपलब्धीमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको...

राजनीति विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ : माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत हुँदै भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा अनेकौँ फोहोर जम्दा विकृत...

एमालेलाई सरकारबाट हटाएपछि सामाजिक सुरक्षा भत्ता कार्यक्रममा अवरोध गरेको आरोप

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठवन्धन सरकारले नेकपा एमालेलाई सरकारबाट हटाएपछि सामाजिक सुरक्षा भत्ता लगायतका लोकप्रिय कार्यक्रममा अवरोध गरेको आरोप लगाएका छन् । अन्तराष्टिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारि...

रास्वपाको केन्द्रीय कमिटी बैठक घण्टीघरमा सुरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । बैठक बसुन्धरास्थित घण्टीघरमा भर्खरै सुरू भएको हो । उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका...

श्रमिक दिवस सम्मानित र सुरक्षित उपलब्धीका रूपमा मनाउन पाइएको छ: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै ओलीले एमाले...

राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादित श्रमको वातावरण सिर्जना गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादित श्रमको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान...

प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल एमालेको राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ, नेपालका नेता/कार्यकर्ताहरुले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने...

आदिबासी नेवा: राजनितिक अभियान काठमाडौं महानगरमा सुमितदास रन्जितकार उपाध्यक्ष पदमा चयन

  काठमाडौं । आदिबासी नेवा: राजनितिक अभियान काठमाडौं महानगर समितिको बाबुराजा प्रजापति अध्यक्षतामा नयाँ २९ सदस्य समिति गठन नमस्ते पार्टी भेन्यु, ठमेलमा आज शनिबार  भएको छ । रितेश मल्लले सञ्चालन गरेको कार्यक्रममा  भाषिक, राजनीतिक, सामाजिक चेतना...

एमालेका अध्यक्ष ओलीलाई जन्मगाँउमा कालो झण्डा देखाएपछि

आठराई । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जन्मगाँउ तेह्रथुमको आठराईमा कालो झण्डा देखाइएको छ। पहिचान पक्षधर आन्दोलनकारीले ओलीबिरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्। तेह्रथुम बहुप्राविधिक शिक्षलयको नवर्निमित भवन...

RECENT POSTS

HOT NEWS