प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा दुई जना थारु क्याबिनेट मन्त्रीको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई जना थारु क्याबिनेट मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएपछि दुई जना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
मन्त्रिपरिषद्मा नेकपा (एमाले)...
राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने
काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको...
नवनियुक्त परराष्ट्र मन्त्री विमला पौडेल राईले पदभार ग्रहण गरिन्
काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री विमला पौडेल राईले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण लिएलगत्तै परराष्ट्र मन्त्री राईले आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो...
सूचना, सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा नियुक्त
काठमाडौँ, माघ ३ गते । दाङ क्षेत्र नं. २ बाट निर्वाचित रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री बन्नुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) को स्थायी...
रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् ।
प्रधानमन्त्री तथा माओवादी...
प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई...
राष्ट्रपति भण्डारीद्वारा वराहक्षेत्रको दर्शन
धरान । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको वराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान वराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो ।
आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको वराहक्षेत्रको...
भाेलि विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता...
प्रम दाहाल राष्ट्रिय योग दिवस समारोहमा सहभागी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय योग दिवस समारोहमा सहभागी भएका छन् ।
भक्तपुरको सानोठिमीमा आयोजित मूल समारोहमा सहभागी भएका प्रचण्डले पनि योग गरे ।
कार्यक्रममा प्रचण्ड र अन्य सहभागीले गुरुसँगसँगै योग गरेका थिए ।...
जनतालाई सेवा प्रवाह दिएर परिवर्तन दिने योजना छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवा प्रवाहमा टाइम कार्ड लगाउने कुरा, अनुगमनमा जाँदा निर्देशन दिएका कुरा कार्यान्वयनमा लैजाने बेला आएको बताएका छन् । शनिवार सरकारी निवास बालुवाटारमा...

























