ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता
काठमाडौं । उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको...
गृहमन्त्री बालकृष्ण खाँणद्वारा रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले गृहजिल्ला रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।
उनले त्यसक्रममा अन्तर्राष्ट्रिय उडान तयारीबारे विमानस्थलका अधिकारीहरुसँग जानकारी लिएका छन्।
बुधबार बिहान विमानस्थलको निरीक्षण गरी उनले अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको विमानस्थल अध्यागमन कार्यालयका...
हेटौंडामा आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि १० जना विरूद्व कारबाही सुरु
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ। हेटौंडाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि कारबाही सुरु...
राष्ट्रपतिद्वारा इद पर्वकाे शुभकामना व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।
इदका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेएका...
विद्यार्थीलाई नजिकबाट बुझ्ने उम्मेदवार सिंह
काठमाडौं । नेपाल विद्यार्थी संघका नेता मनोज वैद्यले काठमाडौं महानगरपालिकाले सबैको समस्या बुझ्ने उम्मेदवारको रुपमा सिर्जना सिंहलाई पाएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहको चुनाव प्रचार प्रसार कार्यक्रममा बोल्दै विद्यार्थी नेता वैद्यले...
जनकपुरधामका स्वतन्त्र उम्मेदवार साह अधिकृतको कार्यालयमा धर्ना
जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा...
मजदुर वर्गको सामूहिक प्रयासको खाँचो
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदुर वर्गको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै...
समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि श्रमको सम्मान हुनुपर्नेमा जोड
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले...
कांग्रेसका पक्षमा मतदानको वातावरण तयार पार्ने चुनावी गीत सार्वजनिक
ललितपुर – कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाली सांस्कृतिक संघले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसका पक्षमा मतदानको वातावरण तयार पार्ने चुनावी गीत सार्वजनिक गरेको छ।
‘कांग्रेसलाई जिताऔँ’ बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि...
काठमाडौंको मेयरमा सम्पादक पाण्डेको उम्मेदवारी
काठमाडौं / काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का लागि ५६ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख (उपमेयर) पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ जनाले दलका...

























