एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म हुने

चितवन- नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ। एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्‍याउने गरी निमन्त्रणापत्र पठाएको हो। दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख...

विप्लव नेकपाले पार्टी पुनर्गठन दिवस मनाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई यस्तो निर्देशन जारी गरेको हो । पार्टी केन्द्रीय कार्यालय...

ओलीले द्वन्द्वकालका मनवता बिरोधी गम्भीर घटनामा आममाफी दिने बिषयमा सहमति गर्न मिल्दैन

काठमाडाैं । नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने जनाएका हुन् । माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ बर्ष पुगेको अवसरमा आज...

परिवार दलको महाधिबेसन सफल बनाउन आवहान गदै पिस फोर्सको शान्ती ¥याली

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिबेशनको पूर्व सन्धयामा दल निकट पीस र्फोस नेपालले शान्ति ¥याली निकालेको शुक्रबार माईतिघर मण्डला देखि बानेश्वर सम्म ¥याली निकालेको हो । पिस फोर्सको नारामा सेवा, रुपान्तरण र...

एस प्रदेश २ सरकारमा सहभागी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री लालबाबु राउतले एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री थपेका छन्। एकीकृत समाजवादीका शत्रुधन महतो र प्रमोद यादव मन्त्री बनेका हुन्। महतोलाई उद्योग, पर्यटन, वन...

भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूउपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् । आज उग्रचण्डी नाला समाजको चौथो साधारणसभाको उद्घाटन समारोहमा उनले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको...

कांग्रेस नेता डा. शेखर कोइराला समर्थित मधुबाबु तिवारी विजयी

विराटनगर । नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय निर्वाचनअन्तर्गत मोरङका आठवटा क्षेत्रमा मतगणना सुरु भएको छ । कतिपय क्षेत्रको परिणाम पनि आएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ 'ख'मा कांग्रेस नेता डा. शेखर कोइराला समर्थित...

प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो । माओवादी केन्द्र र विप्लव नेतृत्त्वको नेकपाबीच...

सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको जिकिर : माकुने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुनै पार्टी नभई केपी ओली एण्ड कम्पनी रहेको आरोप लगाउनु भएको छ । मध्यपुरथिमिको बोडेमा भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको दुई दिने राष्ट्रिय भेलाको आज अन्तिम...

RECENT POSTS

HOT NEWS