विश्वको आकर्षण लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी
सिद्धार्थनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई...
प्रचण्डका खतरनाक कर्तुतहरु भण्डाफोर गर्दै प्रचण्डलाई लेण्डुप दोर्जे भन्दै कुर्लिए ओली !
https://www.youtube.com/watch?fbclid=IwAR1dpezFPcUB-DszkclIFGjksJ4YlkfFmkvP7aybiUq7pSdfBL1vzL_E9NE&v=2PpCFFyoO9c&feature=youtu.be
टाउकाको मूल्य तोक्नेसँग जोडिएपछि कस्को घेरावन्दिमा प्रचण्ड ? खुल्यो रहश्य !-Nimkant Pandey
https://www.youtube.com/watch?v=nqNnuVUU850
कांग्रेसले खोकनालाई प्रभाव पर्ने योजनाबारे ज्ञापन पत्र हस्तातरण
ललितपुर । ऐतिहासिक सम्पदाहरुको बस्ती खोकनामा, द्रुतमार्ग लगायतका बिबिध योजनाहरुबारे नेपाली कांग्रेस खोकनाको स्पष्ट धारणासहित ललितपुर २१ नं. वडा कार्यलयमा गत शुक्रवार ज्ञापन पत्र हस्तातरण गरेकाे छ ।
नेपाली कांग्रेस खोकनाको तर्फबाट इकाई सभापती दुर्गाराम...
विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार : प्रम
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभएको छ ।
बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न...
राष्ट्रिय स्वाधीनताका लागी आवश्यक परे बलिदान दिन तयार : विप्लव
काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताका लागी आवश्यक परे बलिदान दिन तयार रहेको बताएका छन । युवा संगठन नेपालको चौंथो राष्ट्रिय सम्मेलको उद्घाटन समारोहलाई दाङमा सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा...
गठबन्धनभित्र राजनीतिक छैन : प्रचण्ड
जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकालसम्म चल्ने बताउनुभएको छ ।
शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । गठबन्धनभित्र राजनीतिक...
गृहमन्त्री खाँणलाई प्रमको दैनिक प्रशासनिक जिम्मेवारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भणडारीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको हाे ।
प्रधानमन्त्री देउवा शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा जान लाग्नु भएकाले मन्त्री...
एमाले पोखरा महानगरका अध्यक्षमा न्यौपाने
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका कमिटीको अध्यक्ष पदमा दिलीप न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । यही कात्तिक ९ गते सुरु प्रथम महानगर अधिवेशनमा नेतृत्वका आकाङ्क्षीबीच सहमति नजुट्दा अधिवेशन लम्बिएकामा बिहीबार साँझ अन्य...
























