सांसदले चाडवाड खर्च नपाउने
काठमाडौं । संघीय संसदमा सांसदहरूले दसैं-भत्ता नपाउने भएका छन्।
संसद सचिवालयले दसैं खर्च बिना नै उनीहरूको खातामा असोज महिनाको तलब भत्ता हालिदिएको हो। गतवर्ष तलब भत्तासँगै चाडवाड खर्च सचिवालयले सांसदहरूको खातामा हालिदिएको थियो। तर कोरोना...
सरकारबाट मन्त्रीहरु छनोटमा व्यस्त
काठमाडौं । सत्ता गठबन्धनका दलहरु आ-आफ्नो पार्टीबाट सरकारबाट पठाउने मन्त्रीहरु छनोटमा व्यस्त भएका छन् ।
मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी...
शपथमा ‘प्रतिज्ञा गर्दै’ उल्लेख गरी विधेयक संसद्मा
काठमाडौं । सरकारले शपथसम्बन्धी नयाँ विधेयक संसद्मा ल्याएको छ। राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ मा ओली सरकारले अध्यादेशबाट हटाएको ‘प्रतिज्ञा गर्दै’ भन्ने वाक्यांश कायम...
सभामुखको पदीय जिम्मेवारीप्रति सचेत
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफू सभामुखको पदीय जिम्मेवारीप्रति सचेत रहेको बताएका छन्।
संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी...
एमालेले पूर्वाधारमा लगानी गर्दा लगानीको स्रोत नखोजिने निर्णयको विरोध
काठमाडाैं । जलविद्युतलगायत पूर्वाधार विकासमा लगानी गर्दा स्रोत नखोजिने बजेटको व्यवस्थाप्रति नेकपा एमालेले संसदमा चर्को नाराबाजी गरेको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेले पूर्वाधारमा लगानी गर्दा लगानीको स्रोत नखोजिने निर्णयको विरोध गरेको हो...
महाधिवेशन राप्रपाको निम्ति पुनर्जागरण : कमल थापा
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निम्ति पुनर्जागरण भएको बताएका छन् ।
बिर्तामोड पुगेका उनले महाधिवेशनलगत्तै पार्टी आन्दोलनमा होमिने जनाएका हुन् । कांग्रेस र कम्युनिष्टको पार्टीको असफलता, अदूरदर्शिता र...
बालुवाटारमा बसेको बैठकले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति
काठमाडाैं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी रूपमा सहमति भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का...
कसरी समृद्ध भयो चीन ? साम्राज्यबादको पुच्छर बनेर कि समाजबादको अभ्यास गरेर ?-Nimkant Pandey
https://www.youtube.com/watch?v=L_SfSJzyRu0
जनयुद्धको समीक्षा ; बिप्लव र बैद्य जुहारी खेल्न नआएकोमा खुशी हुँदै प्रचण्डले बाबुरामलाई दिए...
https://www.youtube.com/watch?v=cwnrHVKJX3o
पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे जनाएको छ ।
अस्पतालले आज एक विज्ञप्ति जारी गरी उहाँ यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना...

























