विप्लवले एमसीसीसँगको सम्झौताको विरोध गर्दै डलर चाहियो कि आफ्नो धर्ती भन्दै प्रश्न गरे
काठमाडौं । नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले एमसीसीसँगको सम्झौताको विरोध गरेका छन्। सोमबार आयोजित विरोध प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै उनले डलर चाहियो कि आफ्नो धर्ती भन्दै प्रश्न समेत गरेका छन्।
'तपाईं देश रोज्नुहुन्छ कि एमसीसी रोज्नुहुन्छ?...
अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न यादव गरे आग्रह
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेका छन्।
आइतबार सम्पन्न गठबन्धनको बैठकमा यादवले प्रधानमन्त्रीसमक्ष उक्त आग्रह गरेका हुन्।...
राष्ट्रघाती एमसीसीको विरोधमा सडकमा उत्रिए विप्लव
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव नेकपाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी...
एमसीसीविरुद्ध जनसभामा नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध आज मध्यान्ह काठमाडौंमा बिशाल बिरोधप्रदर्शनसहित जनसभा गर्ने जनाएको छ ।
उक्त जनसभाको प्रमुख वक्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र वक्ताहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका अध्यक्ष सिपि गजुरेल...
सरकारी अस्पतालहरूको सुधारका आफु प्रतिवद्ध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालहरू देशको स्वास्थ्य सेवाका अनुहार भएको बताएका छन् । सरकारी अस्पतालहरूको सुधारका लागि आफु प्रतिवद्ध रहेको उनको भनाइ छ ।
सरकारी अस्पतालका निर्देशकहरुसँगका छलफलमा राज्यमन्त्री श्रेष्ठले...
मर्यादापालक र सांसदहरूबीच घम्साघम्सी
काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले संवादको वातावरण बन्दै गएको संकेत...
जताततै फातिमा लखेटिंदै ! MCC सम्झौताबारे डा. बाबुरामले मुख खोले,भने-यो नेपालकै प्रस्ताव हो !
https://www.youtube.com/watch?v=sQVkvYLoMpM
एमसीसी पारित भए रक्तपात
काठमाडौं । नेकपा माओवादी केन्द्र (समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित भए देशको अखण्डतामाथि प्रहार भई रक्तपातको चेतावनी दिएको छ । आज तीन दर्जनभन्दा बढी संख्याका युवाहरुको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी...
एमसीसीविरुद्ध खुल्ला मञ्चमा हुने बृहत जनसभाकाे तयारी पूरा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भोलि भदौ २८ गते काठमाडौंको खुल्ला मञ्चमा बृहत जनसभा गर्दैछ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द...

























