प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

काठमाडाैं । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सूचारू...

दलीय प्रतिनिधित्व संख्या बागमती प्रदेशसभामा आठ पुग्यो

काठमाडाैं ।  बागमती प्रदेशसभामा ८ वटा दलहरूको सहभागिता भएको छ ।  आज आइतबार निर्वाचन आयोगबाट प्राप्त माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको नामावली सहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा दर्ता...

आज पनि संसद् अवरोध भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि संसद्‌ अवरोध गरेको छ। एमालेले यसअघि भदौ २३ र २५ गतेको बैठकमा पनि अवरोध गरेको थियो। सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार बनेको भन्दै एमालेले विरोध...

पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष ‘गोञ्जालो’ लाई रिहाईको माग

काठमाडौँ । नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरु पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ लाई रिहाईको माग गरेका छन् । उनीहरुले तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न...

एमसीसी उपाध्यक्ष फतिमा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले शनिबार अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ । अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति गरेर एमसीसीमा सहमति बनाएर नेपालको...

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भदौ २९ गते बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक...

काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

काठमाडौं । काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण...

MCC को जवाफ

https://youtu.be/5g93Y5t7o-I

RECENT POSTS

HOT NEWS