संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान

काठमाडौं । संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि संसद् सचिवालयले आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ। संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान...

मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । “अहिलेसम्मको यथार्थ...

प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोना महामारीको चपेटाबाट निकास पाउने विश्वास

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहनुभएका फाउन्डेसनका अध्यक्ष डा शशाङ्क कोइराला र सदस्य सचिव...

एमाले संसदीय दलको बैठक तीन बजे बस्ने तय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक अहिले विहान ११ बजे बस्ने भएको छ। यसअघि असार २९ गते मंगलबार बस्ने भनिएको बैठक बस्न नसकेपछि आजका लागि बैठक सारिएको थियो । बैठक...

भूमिगत जीवनबाट खुल्ला भएपछि विप्लवले पहिलोटक बाबुरामलाई भेटे

काठमाडौं । विप्लवले राजनीतिक भेटघाट तिव्र पारेका छन् । उनले आज विहान जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।  भूमिगत जीवनबाट खुल्ला भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पहिलोटक बाबुरामलाई...

मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ ।  बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार...

प्रतिनिधिसभाको निर्वाचन रद्द

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि घोषणा गरिएको निर्वाचन रद्द गरेको हो । बुधबार आयोगका प्रवक्ता राजकुमार...

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो...

पदबहाली गर्दै अर्थमन्त्री शर्माले दिए खोप खरिदका लागि ५ अर्बको सहमति

काठमाडाैं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति...

बालुवाटारबाट बिदाइ भए निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदाइ हुनुभएको छ । प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त हुनुभएपछि सरकारी निवास बालुवाटारबाट ओली बिदाइ हुनुभएको हो । नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका ओलीले बिहान...

RECENT POSTS

HOT NEWS