स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको जनाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६...

उपनिर्वाचनका लागि २५ वटा दल निर्वाचन आयोगमा दर्ता

काठमाडाैं । स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले दिएको म्यादभित्र दर्ता हुन आएकामध्ये योग्य ठहर्‍याएका २५ दलको सूची आइतबार प्रकाशित गरेको छ। गत आम निर्वाचनबाट राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने गरी उदाएको...

आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ । आइतबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिगेसोले दसैं–तिहारपछि देशैभरि आन्दोलन...

सरकारको लापरबाहीका कारण जनता समस्यामा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा उनले सरकारबाट प्राकृतिक विपत्तिको पूर्वतयारी राम्रो हुन नसक्दा जनधनको ठूलो क्षति...

प्रधानमन्त्री ओली र बङ्गलादेशका जलस्रोतमन्त्री हसनबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले बिहिबार शिष्टाचार भेट गरेकी छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ...

जनताले भोगिरहेको पीडालाई साझा मानेर सहयोग गर्न आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो...

निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको जनाएका छन् । बुधबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले...

गृहको कार्यदल विपद् प्रभावित क्षेत्रमा खटियो

काठमाडौं। गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक...

कांग्रेसद्वारा राहत तथा उद्धार कार्यमा सक्रिय रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ । विभाग प्रमुख अब्दुल सत्तारले मङ्गलबार एक विज्ञप्ति जारी गरी...

७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ टोली बनाएर बाढीले क्षतिग्रस्त बनाएको ८ जिल्लामा पठाएको जानकारी गराएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बाढी, पहिलोले पुर्‍याएको क्षति र सरकारको कार्यबारे जानकारी गराउने...

RECENT POSTS

HOT NEWS