ओलीबाट प्रतिबद्धता दोहोरियो !
काठमाडौं / नेपालको राजनीतिमा सत्ताका लागि दलहरु मिल्नु र विभाजित हुनु नौलो विषय होइन । पछिल्लो समय भने जुनसुकै दल सत्ताका लागि आफ्नो सिद्धान्त, विचार, नीति नमिल्ने दलसँग पनि अस्वाभाविक गठबन्धन गर्न तयार देखिएका...
पदाधिकारी नियुक्ति गठन गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित संघले संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गठन गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै संघले सत्य निरुपण तथा मेलमिलाप...
नेपालमा जलविद्युत, पर्यटनमा लगानी गर्न रुस इच्छुक
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको जनाएका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइका क्रममा उनले पछिल्लो समय रुसले नेपालमा जलविद्युत, पर्यटन...
दुई दिने एमालेको पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।
उनका अनुसार बैठकमा यही भदौ...
पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको जनाएका छन्।
सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६ औं वार्षिक...
यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
काठमाडौं । सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्का १८ निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो । सोही बैठकले नेपालको २८औं मुख्यसचिवमा...
वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको जनाएका छन्।
शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्याप्टेन थापाले आफू...
संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ...
भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम : प्रचण्ड
कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको सुशासन अभियानमा अहिलेसम्मकै रेकर्ड कायम गरेको जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको संयोजनमा कर्णाली प्रदेशको राजधानी...
नेपालमा हिंसात्मक गतिविधि हुन नसक्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने जनाए ।
क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा आज सम्बोधन गर्दै...

























