त्रिविका पदाधिकारीहरु कार्यालय जान नसक्नु प्रमको असक्षमता
काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सुरक्षा खतराका कारण कार्यालय जान नसक्नुमा प्रधानमन्त्रीको असक्षमता रहेको टिप्पणी गरेकी छन् ।
त्रिविमा पदाधिकारीहरु डराएर कार्यालय नजानुमा देशको कार्यकारी प्रमुख र विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री...
एसपीपीबारे अहिले कुनै प्रस्ताव आएको छैन : ओली प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) बारे अहिले कुनै प्रस्ताव नआएको जनाएका छन् ।
अमेरिकी डेपुटी सेक्रेटरी रिचार्ड आर बर्माले हालै मात्र नेपाल भ्रमण गरेका थिए । प्रतिनिधि सभामा बिहीबार...
अस्पतालमा मृत्यु भएकी महिलाको शव नउठाइएको भन्दै ध्यानाकर्षण
काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको आकस्म्कि समयमा उनले बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की...
जाजरकोटका भूकम्प प्रभावित बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।
भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएको...
रास्वपाका महामन्त्रीलाई कारबाहीकाे तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको तयारी गरेको छ । यसअघि २४ घण्टे स्पष्टीकरण सोधेको रास्वपाले बुधबारको केन्द्रीय समिति बैठकबाट साधारण सदस्यता किन नखोस्ने भनेर...
नेपालको शिक्षा महँगो भयाे : डा. शेखर कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको जनाउनुभएको छ ।मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो जनाउनुभएको हो ।
उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको...
कांग्रेस र एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने जनाएका छन् ।
‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको...
देशका लागि अझै धेरै काम गर्न बाँकी : माकेका उपमहासचिव बस्नेत
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको जनाउनुभएको छ।
मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...
कांग्रेस र एमालेबिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरू भित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको जनाउनुभएको छ ।
मङ्गलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति...
परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण अहिले चर्चाको विषय
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ ।
चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट...

























