परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता
याँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका...
टीआरसी विधेयक पारितबिरूद्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले ५ बुँदेमा असहमति
काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ५ बुँदे असहमति जाहेर गरेको छ।
लामो समयदेखि विचाराधीन रहेको टीआरसी विधेयक संसदबाट पारित गरिनु सकारात्मक भए पनि त्यस सन्दर्भका केही...
कांग्रेसबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री छन् ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री...
कम्युनिस्ट पार्टीहरुमा फरक मत निषेध !
काठमाडौं / नेपालको एउटा प्रमुख कम्युनिस्ट पार्टी नेकपा एमाले अहिले सरकारमा छ भने अर्को कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्ष छ । यी दुवै दलमा धेरै कुरामा समानता र भिन्नता होलान् तर अहिले...
ओलीलाई पार्टीमा गुटबन्दीको त्रास किन ?
काठमाडौं / सत्तारुढ एमालेमा अहिले गुटबन्दीको त्रास देखिएको छ । एमालेका केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी देखिन थालेको भन्दै त्यस्तो गुटलाई पार्टीमा कुनै ठाउँ नदिने चेतावनी पनि...
प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्नेमा जाेड
काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने जनाएका छन् ।
काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै...
प्रचण्डले वर्तमान ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने भएका छन् ।
बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो...
जसपाले सङ्गठन विस्तारका लागि जनअभियानमा सञ्चालन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ।
यही साउन २७ गतेदेखि सुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा...
शून्य समयमा बैठक नियमित राख्ने निर्णय
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ ।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय...
रुसमा क्षेत्रीय सङ्कटकाल घोषणा
एजेन्सी । रुसले बेलगोरोड क्षेत्रमा बढ्दो युक्रेनी गतिविधिका कारण उत्पन्न भएको असहज अवस्थालाई मध्यनजर गर्दै क्षेत्रीय सङ्कटकाल घोषणा गरेको छ।
अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको छन्,त्यस क्षेत्रका सङ्कटकालको घोषणा गरिएको गभर्नर व्याचेस्लाभ ग्लेडकोभले...
























