आज कांग्रेसकाे आमसभा पोखरामा

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ । पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने...

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको छ । केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ताहरू अहिले चुनावी अभियानमा सक्रिय...

रुपा महर्जकाे चुनावी संकल्प–पत्र सार्वजनिक

काठमाडौं । काठमाडौं क्षेत्र नंं १० बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार बनेकी रुपा महर्जन श्रेष्ठले आफ्नो चुनावी संकल्प–पत्र सार्वजनिक भएकाे छ । संकल्पपत्रमार्फत उनले विकास निर्माण गर्ने तथा सामाजिक क्षेत्रमा परिवर्तन ल्याउने घोषणा गरेकी...

निर्वाचन बिथोल्ने गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले यही फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई आग्रह गरेको छ । बिहीबार...

एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही हुने

काठमाडौं । दाङमा नेकपा एमालेको झण्डा जलाइएको विषयमा रास्पाका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् । उनले एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही हुने जनाएका छन्। तर घुसपैठ भएको हुनसक्ने आशंका गरेका छन्। उनले...

कांग्रेसले फागुन १७ गते चुनावी सभा गर्ने

काठमाडाैं । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी...

रास्वपालाई एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाकाे निन्दा गरेकाे छ । एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गरी...

रास्वपाको ‘वाचापत्र’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो । चुनावी सभाकै बीचमा...

कर्णालीलाई अब कुनै पनि नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई अब कुनै पनि नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष गरेका छन् । सुर्खेतमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको प्रदेश संरचनामा पुनर्विचार...

संघीयमा १६ र प्रदेशमा ६ मन्त्रालयको सीमा तोक्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव गरेको छ । चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले यसबारे जानकारी दिएका हुन् । ‘अब प्रधानमन्त्री २ पटक...

RECENT POSTS

HOT NEWS